आइत, साउन ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आज उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने भएकाे छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका बिक्री केन्द्रबाट उपभोक्तालाई ग्यास उपलब्ध गराउने निगमले जनाएको छ।

यी हुन् ग्यास वितरण हुने ७ स्थान

१. निगमको टेकु परिसर
नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री हुनेछन्।

२. पशु सेवा शाखा, चपली–बुढानीलकण्ठ
नेपाल, एचपी र भानु ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

३. राधास्वामी, कीर्तिपुर परिसर
नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री हुनेछन्।

४. नयाँ बजार जुद्धशाल परिसर
नेपाल, एचपी र ओम ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

५. तारकेश्वर नगरपालिकाको परिसर
नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ।

६. चन्द्रागिरि नगरपालिकाको कार्यालय
लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

७. राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी
नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री हुनेछन्।

नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

निगमका अनुसार तोकिएका बिक्री केन्द्रबाट ग्यास लिन अत्यावश्यक भएका उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्नेछ। ग्यास बिक्री बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

775714455_1790368532641853_4725857526575024531_n-1786803097.jpg
निगमले ग्यासको आपूर्ति नियमित रूपमा भइरहेको जनाएको छ। साथै, उद्योगहरूलाई तोकिएको बिक्री केन्द्रमा नियमित रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ।

यो पनि पढ्नुहोस्

दुईदिने राष्ट्रिय कार्यशालामा सहभागी हुँदै ओली

आदिवासीको हकअधिकार संरक्षणसँगै राष्ट्रिय एकतामा एकजुट हुनुपर्ने

३ घण्टा अगाडि
भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाउन जोड

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक