मङ्ल, साउन १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निम्स दाइको नि’धनले पर्वतारोहण क्षेत्र स्तब्द

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपाली पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा परी निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिनामै आरोहण गरेर चकित पारेका निर्मल पुर्जा (निम्स दाइ) को नि’धनले पर्वतारोहण क्षेत्र स्तब्द बनेको छ। २५ जुलाई १९८३ मा म्याग्दीको दाना गाउँमा जन्मिएका पुर्जा पूर्वबेलायती सेना समेत थिए । उनले सबै हिमाल आरोहण गर्ने दक्षिण कोरियाली नागरिक किम चाङ–होले बनाएको विश्व कीर्तिमान पनि तो’डेका थिए ।बाल्यकाल चितवनमा नै बिताएका उनको लक्ष्य भनेको गोर्खा सैनिक बन्नु थियो। करिब १६ वर्ष लामो सैनिक सेवाका क्रममा उनी एसबीएसको पर्वतीय इकाइमा अ’त्यधिक चिसो मौसममा यु’द्ध सञ्चालनसम्बन्धी विशेषज्ञ बने ।

उनको सो योगदानलाई कदर गर्दै उनलाई ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर (एमबीई)’ बाट सम्मान गरिएको थियो । १४ हिमाल आरोहण गर्दा उनलाई सबै भन्दा ड’र भने हिमाल केटु चड्दा लागेको बताएका थिए । तर उनी पाकिस्तानकै ब्रड पिकमा गएको हिमपहि’रोमा परि सधैका लागि अस्ताए।

यो पनि पढ्नुहोस्

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइदै

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइदै

११ घण्टा अगाडि
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

फेसबुक: बधाई, शुभकामना र समवेदना!!!

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक