शनि, साउन १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुनसरी घटनाका विषयमा संयुक्त अपिल जारी

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
सुनसरी घटनाका विषयमा संयुक्त अपिल जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनाका विषयमा सबै राजनीतिक दलको साझा धारणा सार्वजनिक गर्दै छिट्टै संयुक्त अपिल जारी गरिने जनाएका छन्।

बुधबार सिंहदरबारमा आफूले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुनसरी घटनाप्रति सबै दल एकै ठाउँमा उभिएको जानकारी दिए । उनले भने, ‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक–फरक छन्, तर यस्तो बेला हामी एकै ठाउँमा उभिएका छौं । सबै दलको एउटा संयुक्त अपिल छिट्टै आउँछ ।’

उनले बैठक दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे । बैठकमा सहभागी विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले घटनाबारे आफ्नो धारणा र मार्गनिर्देशन प्रस्तुत गरेको उनले जानकारी गराए ।

लामिछानेका अनुसार सरकारले पनि सुनसरी घटनाका सन्दर्भमा आफ्नो काम गरिरहेको छ । सर्वदलीय बैठकबाट प्राप्त सुझाव र राजनीतिक दलहरूको धारणालाई सरकारसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराइने उनले जनाए ।

प्रधानमन्त्री र गृहमन्त्री बैठकमा अनुपस्थित रहेको विषयमा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै लामिछानेले यो बैठक राजनीतिक दलका शीर्ष नेताहरूबीचको भएकाले सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधित्व गरेको जनाए ।  उनले सुनसरी घटनाजस्तो संवेदनशील विषयमा दलहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै संयुक्त अपिलमार्फत शान्ति, संयम र जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षलाई आग्रह गरिने जानकारी गराए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

१८ घण्टा अगाडि
साम्प्रदायिक तनाव बढ्दै गएकाेप्रति आलोचना

साम्प्रदायिक तनाव बढ्दै गएकाेप्रति आलोचना

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रपतिद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति सम्बदेना प्रकट

सामाजिक सञ्जालमा खलल पुर्‍याउने आठ जना पक्राउ

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

कुवेतमा आक्रमणमा परी नेपालीको ज्यान गयाे

दोषीलाई कानुनी दायरामा ल्याइने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक