बिहि, साउन ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वविद्यालयमा अब भागबण्डाको राजनीति अन्त्य गर्ने

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
विश्वविद्यालयमा अब भागबण्डाको राजनीति अन्त्य गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा अब भागबण्डाको राजनीति अन्त्य गर्ने जनाएका छन्।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्ने बताए। सरकारका प्रवक्ता समेत रहेका पोखरेलले भने, ‘यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरणलाई हामीले अबको ४ वर्षमा पूर्ण रूपमा अन्त्य गर्नेछौँ। भागबण्डाको राजनीति होइन, मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम अब निर्माण हुनेछ।’

उनले विश्वविद्यालयमा कुनै पनि राजनीतिक हस्तक्षेप नहुने जनाए ।

उनले थपे, ‘राजनीतिक रूपबाट कसलाई कहाँ राख्ने, सरुवा, बढुवा वा नियुक्ति गर्ने जस्ता दबाबहरू विश्वविद्यालयमा कहिल्यै आउने छैनन्। यदि त्यस्तो दबाब आयो भने शिक्षा मन्त्रालयलाई तुरुन्त जानकारी गराउनुहोला।

हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउन काम गर्नेछौँ।’ उनले आफ्नो वा अन्य पार्टीबाट दबाब आएमा त्यसलाई रोक्ने जनाए ।

मन्त्री पोखरेलले भने, ‘अब विश्वविद्यालयमा जे हुन्छ, मेरिटोक्रेसीको आधारमा हुन्छः जे हुनुपर्ने हो, त्यही हुन्छ, राजनीतिक आधारमा केही पनि हुने छैन। हामीले देखेको सपना कुनै धेरै ठूलो सपना होइन।’

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

सरकारको विपद् पूर्वतयारी प्रशंसनीय

४ घण्टा अगाडि
एक सय ५० किलो लागूऔषध गाँजासहित दुई जना पक्राऊ

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थाल्याे

नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति

सरकारको विपद् पूर्वतयारी प्रशंसनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक