बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ वर्षलाई लक्षित गर्दै ‘नगदवृष्टि’ योजना सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नयाँ वर्षलाई लक्षित गर्दै ‘नगदवृष्टि’ योजना सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले नयाँ वर्षलाई लक्षित गर्दै ‘नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट तथा अन्य एप्लायन्स खरिद गर्दा आकर्षक नगद छुट र उपहार पाउने कम्पनीले जनाएको छ ।

ग्राहकका लागि यो योजना चैत १४ देखि सीमित अवधिसम्मका लागि देशभर लागू भएको कम्पनीले जनाएको छ । ‘योजनाअन्तर्गत टीसीएलका सामान खरिदमा ग्राहकले नगद ६१ हजार ३ सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन्’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘वासिङ मेसिन खरिदमा नगद छुटका साथै ६ केजी एरिएल म्याटिक वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन् ।’

त्यसैगरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै ४ हजार रुपैयाँ बराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सामानको फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि रहेको छ ।

टीसीएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ईओएल रहेको छ । सीजी डिजिटल सोरुमहरु काठमाडौंभित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, कीर्तिपुर, रविभवन, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा छन् ।

यो पनि पढ्नुहोस्

एक महिनाको अवधिमा ९ हजार ६ सय जनाले सम्पत्ति विवरण बुझाए

एक महिनाको अवधिमा ९ हजार ६ सय जनाले सम्पत्ति विवरण बुझाए

१ घण्टा अगाडि
पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

राहदानी विभागका महानिर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

रास्वपा  सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक