बुध, असार ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दार्चुलामा झुलुङ्गे पुलको सामग्री खरिद खर्च विवरण सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१८ घण्टा अगाडि
0
दार्चुलामा झुलुङ्गे पुलको सामग्री खरिद खर्च विवरण सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दार्चुला । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्वमा दार्चुलामा निर्माण भइरहेको झुलुङ्गे पुलको प्रशासनिक तथा सामग्री खरिद खर्च विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार पुल निर्माणमा हालसम्म कुल १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ खर्च भएको छ ।

खर्च विवरण अनुसार प्रशासनिक शीर्षकतर्फ कुल ७४ लाख १५ हजार ६५१ रुपैयाँ खर्च भएको देखिन्छ । प्रशासनिक खर्च अन्तर्गत सबैभन्दा बढी यातायातमा २८ लाख ४८ हजार ३८३ रुपैयाँ खर्च भएको छ । यस्तै खाना खर्चमा १६ लाख ४० हजार ६४२ रुपैयाँ, बस्ने निमित्त क्याम्प व्यवस्थापनमा ५ लाख ९१ हजार ५९५ रुपैयाँ र ढुवानी तथा विविध खर्च शिर्षकमा १२ लाख ४७ हजार ४०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी, पुल निर्माणका लागि आवश्यक सामग्री खरिद (दार्चुला झुलुङ्गे पुल सामग्री खरिद) तर्फ कुल ५५ लाख १३ हजार ५२३ रुपैयाँ खर्च भएको छ । प्रशासनिक खर्च र सामग्री खरिद खर्च गरी दुवै शीर्षकको जम्मा खर्च १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ पुगेको हो । पुल निर्माण टोलीको आधिकारिक छापसहित यो विवरण सार्वजनिक गरिएको हो ।

यो पनि पढ्नुहोस्

उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन

उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन

११ घण्टा अगाडि
टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

थारु भाषामा याेगदान पुर्याए बापत इन्द्र चौधरी सम्मानित

‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

संघीय संसद बैठक आज बस्दै

अन्तरिम आदेश उल्लंघन अदालतको अवहेलना गरेको भन्दै निवेदन

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक