शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बारा–२ मा तात्दै चुनावी माहोल, सीके राउत पुगे खेतखेतमा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
बारा–२ मा तात्दै चुनावी माहोल, सीके राउत पुगे खेतखेतमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज – बारा क्षेत्र नम्बर २ मा अगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीका लागि यतिबेला जनमत पार्टीका अध्यक्ष सिके राउत बारामा छन्। उनले आइतबार बारा–२ का जनतासँग भेटघाट गरेका छन्।मतदातासँग भेटघाट गर्न बारा आएका राउतले सो क्षेत्रमा पर्ने महागढीमाई नगरपालिकाका विभिन्न वडाका सर्वसाधारणसँग भेटघाट गरेका हुन्।

उनी उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहालाई पनि साथमा लिएर मतदाताको खेतसम्म पुगेका थिए। मतदाता भेट्न खेतसम्म राउतसँगै पुगेका कुशवाहाले आफू जनमत पार्टीबाट उम्मेदवार रहेको जानकारी मतदाताहरुलाई गराइरहेका थिए।

उपनिर्वाचनमा उम्मेदवार बन्न लामो समयदेखि ओवादीमा रहेका कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन्।

वैशाख २ गते हुने उपनिर्वाचनका लागि बारामा चुनावी माहोल तात्न थालेको छ। बारा–२ मा जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव चुनावमा लड्ने भएका छन्। रास्वपाबाट पूर्व डिआइजी रमेश खरेल उम्मेदवार रहेका छन्।

 

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

३ घण्टा अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक