आइत, असार २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिक्षामन्त्रीका ४२ काम सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
शिक्षामन्त्रीका  ४२ काम सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शिक्षा, तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १०० दिनमा गरेका ४२ काम सार्वजनिक गरेका छन् । मिति २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म मन्त्रालयले गरेको काम र्सावनिक गरेका हुन् । एसईईको नतिजा एक महिनाभित्र, कक्षा १२ को ४० दिनभित्र र विश्वविद्यालयमा ६५ दिनभित्र नतिजा प्रकाशन गर्न सुरु गरिएको उल्लेख गरिएको छ ।

बिदाको दिनमा समेत वैदेशिक अध्ययन अनुमति–पत्र र शैक्षिक प्रमाणीकरणको सेवा थालनी गरिएकोको प्रगति विवरणमा भनिएको छ । जेन्जी आन्दोलनबाट प्रभावित परिवार र नागरिकहरूलाई सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर, सीप, विकास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सुरु गरिएको  छ ।

त्रिभुवन विश्वविद्यालयको जग्गा खोज तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ कार्यान्वयन कार्यान्वयन सुरू गरिएको छ ।  नेपाल संस्कृत, मध्यपश्चिम, सुदूरपश्चिमलगायतका विश्वविद्यालय रा.खे.प., नेपाल स्काउट, राष्ट्रिय परिक्षा बोर्ड, शिक्षा तथा मानवश्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धित कार्यदलहरुका प्रतिवेदनहरु कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाईएको  मन्त्रालयले जनाएको छ ।  शिक्षा क्षेत्रमा रहेको दलीय हस्तक्षेप हटाउनको लागि सबै विश्वविद्यालयहरुमा विद्यार्थी संगठनले प्रयोग गर्ने गरी भवन जमिन उपलब्ध नगराउने, भौतिक संकेत हटाइएको छ ।

मन्त्रालयबाट स्वीकृत क्यालेण्डर अनुसार शैक्षिक कार्यक्रम सञ्चालनको प्रणाली लागू गरिएको जनाइएको छ । स्वच्छ र प्रतिस्पर्धात्मक सिद्धान्तका आधारमा सबै विश्वविद्यालय र सबै स्वायत्त निकायहरूमा पदाधिकारी छनोटको काम भएको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयमा ४०० जना प्राध्यापकहरु अध्ययन विदामा गएर तोकिएको समयमा नफर्केको अवस्थामा कारबाही स्वरुप  २ अर्ब राजश्व फिर्ता हुनुपर्नेमा १३ करोड राजस्व फिर्ता भइसकेको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

यस्ताे छन् १०० दिनका ४२ काम –

यो पनि पढ्नुहोस्

टोरन्टो नेपाल भाषा ग्रीष्मकालीन विद्यालय कार्यक्रम सुरु

टोरन्टो नेपाल भाषा ग्रीष्मकालीन विद्यालय कार्यक्रम सुरु

५ घण्टा अगाडि
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक