बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पिन नेपाल शिक्षा सम्मान दिपालाई

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
पिन नेपाल शिक्षा सम्मान दिपालाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विगत डेढ दशक भन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा संलग्न रही मुलुकको शैक्षिक क्षेत्रमा पुराएको अतुलनीय योगदानसंगै नेपालको शिक्षा क्षेत्रसंग जोडिएका विभिन्न क्रियाकलाप र अन्य शैक्षिक संस्थासंग समेत आवद्ध रहदै हाल ट्रस्ट एण्ड कियर मन्टेस्वरीको प्रतिनिधित्व गर्दै फाउन्डर प्रीन्सिपल समेत रहनु भएकी दिपा थापा दिपा थापा ‘पिन नेपाल शिक्षा सम्मान २०८२’बाट सम्मानित हुनुभएकी छन् ।

राजधानीमा आयोजित नवौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६’ मा उहाँ उक्त सम्मानबाट सम्मानित हुनुभएकी हो । नेपाली शैक्षिक जगतको संरक्षण, सम्वद्र्धन र विकासका लागि उहाँले हालसम्म निर्वाह गर्नुभएको भूमिका र पुराएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको थियोे ।

कार्यक्रममा बरिष्ठ अभिनेत्रीत्रय बसुन्धरा भुषाल, भुवन चन्द, चैतदेवी, चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, दिग्गज कलाकार मोहन निरौला लगायतले सम्मानित सम्पुर्णलाई फूलमाला, खादा र सम्मान पत्रले सम्मान गरका थिए । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजना र इरा प्रोडक्सन प्रालिको ब्यवस्थापन रहेको कार्यक्रममा गीतकार सुरेश घिमिरे ‘बिशिष्ट गीतकार सम्मान २०८२’, शिखर जंगम श्रेष्ठ ‘संगीत पत्रकारिता पुरस्कार २०८२’, कृष्णदेव रुपाखेती निर्देशक ‘दिर्घसाधाना सम्मान २०८२’, महेश राज थापा ‘सामाजिक ब्यक्तित्व सम्मान २०८२’, विनोद देवकोटा ‘पत्रकारिता सम्मान २०८२’, छायांकार सालिकराम दुलाल ‘कला सम्मान २०८२’, दिपा थापा ‘पिम’ नेपाल शिक्षा सम्मान २०८२’, सचिन भट्टराई ‘युवा कलाकारिता सम्मान २०८२’, रणजित कुमार झा ‘पिम नेपाल संगीतकर्मी सम्मान २०८२’, सुनिता कुबँर ‘पिम नेपाल कला सम्मान २०८२’ बाट सम्मानित भए । कलाकार संघका अध्यक्ष उत्तम केसी, बरिष्ठ कलाकार रबिन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, गायक शिव परियार, बरिष्ठ गायक सिताराम पोखरेललगायत थुप्रै कलाकर्मीको सहभागीता कार्यक्रममा रहेको थियो ।

माधवराज खरेल अध्यक्ष, कमला जोशी संयोजक रहेको कार्यक्रमको निर्देशक सनम कठायत थिए । अवार्डको जुरी सदस्यमा सन्तोष श्रेष्ठ, जुगल डंगोल, विजयरत्न तुलाधर, साहस शाक्य, प्रकाश मिश्रा, रमेश दाहाल र आशा भुसाल थिए । विविध भाषाका गीतसंगीतलाई एउटै मञ्चमा सम्मान गर्ने उद्देश्यसहित आयोजना आएको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६’ मा बिभिन्न ३० विधासहित जुरी अवार्ड बाँडिएको थियो ।

यो पनि पढ्नुहोस्

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

३ दिन अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

जोर्डनकाे विश्वकपमा पहिलाे खेल पराजित

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक