बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

गेरुवामा निःशुल्क लोकसेवा तालिमको समापन

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
गेरुवामा निःशुल्क लोकसेवा तालिमको समापन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगञ्ज । बर्दियाको गेरुवा गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षाको समापन भएको छ ।
गेरुवा गाउँपालिका बर्दियाको सहयोग तथा बास नेपालको सहजीकरणमा लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत प्रशासन तर्फ चौथो र पाँचौं वा सो सरह लोक सेवा तयारी कक्षाको आइतवार समापन भएको हो ।

३० दिने निशुल्क लोकसेवा तयारी कक्षाको समापन सत्रमा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले उक्त तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारमा प्रयोग गर्न सुझाव दिएका थिए । स्थानिय युवाहरुलाई लक्षित गरी आयोजना गरिएको तालिमले स्वदेशमै रोजगारी दिलाउन र सरकारी जागिरमा प्रबेश गर्न मद्धत पुग्ने हेतुले आयोजना गरिएको सहभागीहरलाई ईन्गित गर्दै अध्यक्ष केसीले बताए ।

त्यसैगरी कार्यक्रममा बाल्दै लोकसेवा तयारी कक्षा सहजीकरण संस्था बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्थानिय सरकारले आफ्ना युवाहरुलाई स्थानिय स्तरमै लोक सेवाको तयारी कक्षाको ब्यवस्था गरेकामा धन्यवाद दिए । गाँउबाट त्यहि कक्षा लिन देशका बिभिन्न शहरमा गएर पढ्नु पर्ने बाध्यताको अन्त्य गरी आफ्नै गाउँठाउँमा पढ्न पाउनु सहभागीहरुको लागि अवसर भएकाले यो अवसरको सही सदुपयोग गर्न सहभागीहरुलाई सुझाए ।

सहभागी बिद्यार्थीहरुको तर्फबाट प्रतिक्रिया भनाई राख्दै सनिश थारुले आफ्नै गाउँमा पढ्न पाउने वातावरण उपलब्ध गराएकोमा आयोजक संस्थालाई धन्यवाद दिए । तालिम बाट लोकसेवाको लागि महत्वपुर्ण टिप्सहरु प्राप्त भएकोमा खुशी ब्यक्त गरे ।

तालिमका सहभागीहरुलाई पालिका पालिका अध्यक्ष, उपाध्यक्ष बाट प्रमाणपत्र र लोकसेवाका किताबहरु बितरण गरिएको थियो ।
गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा गेरुवा गाउापालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, सामाजिक बिकास संयोजक तथा गेरुवा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष निमृल कुमार चौधरी, बास नेपालका केन्द्रीय महासचिव कलपना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, गेरुवा गाउँपालिकाका लेखा अधिकृत सुदिप सिग्देल लगायतको सहभागीता रहेको थियो ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन गेरुवा गाउँपालिकाका महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख रमा पुन मगरले सञ्चालन गरेकी थिईन् ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

१ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक