शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ।

यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ। कम्पनीका अनुसार नेपालमा सुरुआती चरणमा चारपाङ्ग्रे सवारीतर्फ ‘Uber Go’ र ‘Uber Comfort’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘Uber Bike’ सेवा उपलब्ध हुनेछ। यी सेवामार्फत यात्रुले सहज, भरपर्दो र सुविधाजनक यात्राको अनुभव लिन सक्ने कम्पनीको दाबी छ।

उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक डोनिक टेलरले नेपाललाई तीव्र गतिमा डिजिटल रूपान्तरण भइरहेको, सहरी गतिशीलता विस्तार भइरहेको तथा पर्यटन क्षेत्र बढ्दो सम्भावना बोकेको बजारका रूपमा वर्णन गरेका छन्। उनले नेपालको प्रवेशलाई उबरको विश्वव्यापी विस्तार यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उबरको आगमनले नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार अन्तर्राष्ट्रिय पर्यटक तथा स्वदेशी यात्रुका लागि सहज आवागमनको व्यवस्था हुनु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक कदम हुनेछ। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उबरको प्रवेशलाई आधुनिक, डिजिटल तथा समावेशी यातायात प्रणाली निर्माणतर्फको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनले यसले सहरी गतिशीलता सुधार, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ। कम्पनीले नेपालमा स्मार्टफोनको बढ्दो प्रयोग, सहरी यातायातको बढ्दो माग तथा पर्यटन क्षेत्रको विस्तारलाई ध्यानमा राख्दै सेवा सुरु गरेको जनाएको छ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजार दोहोरो अंकले बढ्याे

३ दिन अगाडि
मायाखोला हाइड्रोपावरको आईपीओ खुला

इन्फ्रास्ट्रक्चर डेभलपमेन्टकाे आईपीओ निष्कासनको तयारी

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

के संसद  तमासा देखाउने ठाउँ हो?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक