मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

यस्ता छन् दैनिक ५ वटा भिजेको बदाम खानुका फाइदाहरू

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
यस्ता छन् दैनिक ५ वटा भिजेको बदाम खानुका फाइदाहरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बदाम स्वास्थ्यका लागि धेरै नै लाभदायक खानेकुरा हो । शरीरलाई आवश्यक स्वस्थ चिल्लोको पूर्तिका लागि नियमित बदाम खान सिफारिस गरिन्छ ।

बदाममा स्वस्थ चिल्लोसँगै भिटामिन, प्रोटिन र खनिज जस्ता पौष्टिक तत्त्व पनि हुन्छन् । बदाम विशेष गरी म्याग्नेसियम र भिटामिन ई ले भरिपूर्ण हुन्छ । बदाममा कार्बोहाइड्रेडमा भने कम हुन्छ ।

दैनिक ५ वटा भिजेको बदाम एक महिनासम्म खाँदा हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पर्छ ?

दैनिक ५ वटा भिजेको बदाम खानुका फाइदाहरू:

पाचनमा सहयोग  

बदाम खाँदा भेटमा अहसज लाग्न सक्छ, तर बदाम पाचनका लागि लाभदायक हुन्छ। भिजेको बदामले ट्यानिन र फाइटिक एसिड कम गर्छ, जसले गर्दा पाचनमा मद्दत गर्छ र पेट फुल्नबाट रोक्छ।

ऊर्जा स्तर बढाउने

बदाम खयाे भने तत्काल ऊर्जा  मिल्दछ । जसमा स्वस्थ चिल्लो, प्रोटिन र फाइबर हुन्छ, र दिनभरि बिस्तारै ऊर्जा निस्कन्छ । जसले दिनभरि स्थिर ऊर्जा स्तर कायम राख्छ।

छाला स्वस्थ राख्ने

बदाममा भिटामिन ई हुन्छ, जुन छालाका लागि एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले छालाका कोषहरूलाई जोगाउँछ र सूर्यको सम्पर्क वा प्रदूषणबाट हुने क्षतिलाई रोक्छ । यसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।

मुटुको स्वास्थ्य सुधार हुने

बदामले खराब कोलेस्टेरोल कम गर्न मद्दत गर्छ । बदामको सेवनले राम्रो कोलेस्टेरोल बढ्द । कोलेस्टेरोल नियन्त्रणमा रहनु भनेको मुटुको स्वास्थ्यका लागि निधै राम्रो कुरा हो ।

स्मरणशक्ति बढाउँछ

बदाम स्मरणशक्ति बढाउन लाभदायक हुन्छ । यसमा रिबोफ्लेभिन हुन्छ, जसले मस्तिष्कको कार्य सुधार गर्न मद्दत गर्छ ।

तौल ठीक राख्न मद्दत गर्ने

बदाम पौष्टिक र उच्च क्यालोरी हुन्छ । यद्यपि, भिजेको बदाम खाँदा क्यालोरी कम हुन्छ, जसले पेट भर्ने मात्र होइन तर तृष्णा पनि कम गर्छ। यसमा रहेको फाइबरको मात्राले तौल कायम राख्न मद्दत गर्छ ।

३० दिनसम्म बदाम खानु किन राम्रो हो ?

बदामले तपाईंको स्वास्थ्यलाई मात्र सुधार गर्दैन यसले तपाईंको मस्तिष्कलाई पनि फाइदा पुर्‍याउँछ । त्यसैले, भिजेको बदामबाट आफ्नो दिन सुरु गर्नु स्वस्थ्य दैनिकी अपनाउनु हो ।

३० दिन वा एक महिनासम्म दैनिक पाँचवटा भिजेको बदाम खाँदा तपाईंको शरीरलाई बलियो बनाउन र तपाईंको मुड सुधार गर्न मद्दत गर्न सर्दछ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

१ घण्टा अगाडि
आज प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाको बैठक सुरु

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक