मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

मातृभाषामा जीवन सर्मपण गरेका विष्णु चित्रकारको निधन (भिडियाे)

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
मातृभाषामा जीवन सर्मपण गरेका विष्णु चित्रकारको निधन (भिडियाे)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आफ्नो जीवनभर मातृभाषामा जीवन सर्मपण गरेका विष्णु चित्रकारको ७६ बर्षको उमेरमा देह त्याग गरेको छ ।

मुस्ताङ भ्रमणका क्रममा साथीहरूसँग भ्रमणमा रहँदा सुतिरहेकै अवस्थामा चैत्र २३ गते सोमवाबार बिहान एक्कासी हृदयघाट भएपछि उहाँको निधन भएको हो। उनलाई हृदयघात भए पश्चात  स्थानीय अस्पताल पुर्‍याएको थियो भने चित्रकारसँगै उनकी श्रीमती विद्या चित्रकार पनि साथमा मुस्ताङ पुगेका थिए।

अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनलाई मृतक घोषणा गरिएको थियो । उनको पार्थिव शरीर एम्बुलेन्स मध्यरातमा काठमाडौंमा आइपुगेको थियो ।

भाषासेवी, शिक्षाविद् तथा नेपालभाषा क्षेत्रमा चर्चित रहेका विष्णु चित्रकार भुतपूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनार्लका ससुरा दाई समेत हुनुहुन्छ ।उनको अन्तिम श्रद्वाञ्जली मंगलबार बिहान ८ बजेदेखि १० सम्म जगत सुन्दर ब्वनेकुथिमा गरिएको कार्यक्रममा शोक वक्तव्य प्रस्तुत गरिएको थियो ।

नेकपा एमाले नेता सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र राजेकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका भुतपुर्व मेयर विद्या सुन्दर शाक्य, मल्ल के सुन्दर, डा. महेशमान श्रेष्ठ, युवा नेता सुमन साय्मी, नेवाः देय् दबूका भर्खरै मात्रै अध्यक्ष रहनु भएका रश्मिला प्रजापति, देय् दबूका भुतपर्व अध्यक्ष पबित्र बज्रार्चाय, डा. चुन्दा बज्रार्चाय लगायतले उनको पार्थिव शरीरमा पुष्प गुच्छा अर्पण गर्दै उनले नेपालको राजनैतिक तथा भाषिक तथा समाजमा सेवा  दिइएको योगदानको चर्चा गर्नु भएको थियो ।

एक मात्र सन्तानका पिता रहनु भएको चित्रकारको उनको अन्तिम संस्कार काठमाडौंको शोभा भगवतीस्थित कर्णदीपमा नेवाः परम्परा अनुसार मंगलबार गरिएको थियो  ।

नेवाः आन्दोलनका अग्रज, नेपाल संबतका अभियन्ता, भाषासेवी, आदिबासी नेवाः राजजनैतिक अभियानका संस्थापक सदस्य, जगत सुन्दर ब्वनेकुथि संस्थापक समेत  हुनुहुन्थ्यो ।

नेपाल लिपि युनिकोड दर्ताका लागि समेत अतुल्नीय योगदान दिनु भएका  चित्रकारकाे निधनले नेपालभाषा क्षेत्रमा अहिले ठूलो बज्रपात परेको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

५ घण्टा अगाडि
आज प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाको बैठक सुरु

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक