आइत, बैशाख १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

रास्वपाबाट आयोगमा सिफारिस भएका ५७ नाम (कलस्टरसहित)

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको पनि टुंगो लगाएको छ ।

रास्वपाको सचिवालय बैठकले आइतबार टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन ।

रास्वपाका प्रवक्ता मनिष झाले आयोगले स्वीकृत गरेपछि मात्रै नाम सार्वजनिक हुने बताएका थिए । रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको सूची आयोगमा सिफारिस गरेको थियो ।

उक्त सूची अनलाइनखबरले प्राप्त गरेको छ । प्राप्त सूची अनुसार जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा भने अटाएनन् । बन्दसूचीको खसआर्य समूहको चौथो स्थानमा रहेका उनको नाम ५७ जना सांसदमा नआटाएको हो ।

आयोगमा सिफारिस भएका ५७ नाम (कलस्टरसहित)

खसआर्य महिला– १६

प्रतिभा रावल

रचना खतिवडा खत्री

लिमा अधिकारी आचार्य

विदुषी राणा

समीक्षा बाँस्कोटा

श्रद्धा कुँवर क्षेत्री

टीका संग्रौला (पिछडिएको क्षेत्र)

क्रान्तिशिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुषाल

प्रभा कार्की

शोभा खनाल

रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र)

यो पनि पढ्नुहोस्

मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु

सुकुमबासीहरु रंगशालामा नाम टिपाउन पुगे

५ घण्टा अगाडि
बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

६ घण्टा अगाडि

ज्ञानु पौडेल

प्रभाव ढकाल

खसआर्य पुरुष– १

रमेश प्रसाईं

थारु महिला– २

गीता चौधरी

करिश्मा कठरिया

थारु पुरुष– २

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

मधेशी महिला– ७

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

सुनिताकुमारी चौधरी

मधेशी पुरुष– २

पुरुषोत्तम शुप्रभात यादव

खगेन्द्र कर्ण

मुस्लिम महिला– ३

समिना मियाँ

अफ्सना बानु

गजाला शमीम मिकरानी

दलित महिला– ७

रिमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार (डिम्पल)

तारा विश्वकर्मा

खिमा विक

दलित पुरुष– १

प्रकाशचन्द्र दर्जी

आदिवासी जनजाति महिला– १३

बसुमाया तामाङ

गंगा छन्त्याल

सुम्निमा उदास

अनुष्का श्रेष्ठ

ओजश्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुशुम महर्जन

भूमिका श्रेष्ठ

प्रमिला कुलूजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

आदिवासी जनजाति पुरुष– ३

राम लामा

खुश्बुसरकार श्रेष्ठ

मिङमा ग्याबु शेर्पा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

खोला किनारमा रहेको विद्यालयका सरसामानहरू हटाउन थाले

एन्फा पदाधिकारी विदेश जान नपाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक