बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साफ यू- २० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
झापा महिला गोल्डकप फुटबलको आज फाइनल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- २० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

साफ यू-२० च्याम्पियनसिप माल्दिभ्स आयोजना हुँदैछ। साफले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले चैत्र ९ गते उद्घाटन खेलमा भुटानको सामना गर्नेछ। त्यस्तै नेपालले चैत्र ११ मा श्रीलकाको र चैत्र १३ गते माल्दिभ्सको सामना गर्नेछ। प्रतियोगितामा कूल ७ टोलीले सहभागीता जनाउँदै छन्।

प्रतियोगिताको समूह “ए” मा आयोजक राष्ट्र माल्दिभ्ससँग नेपाल, श्रीलंका र भुटान रहेका छन् भने समूह “बी “मा भारत, पाकिस्तान र बंगालदेश रहेका छन्। प्रतियोगिता मार्च २३ देखि सुरु भएर अप्रिल ४ मा सकिनेछ।

यो पनि पढ्नुहोस्

एरिका गुरुङले डब्लुकेएफ वरियतामा

एरिका गुरुङले डब्लुकेएफ वरियतामा

५ घण्टा अगाडि
राष्ट्रिय खो खो प्रतियोगितामा दुवै विधामा आर्मीको जित

राष्ट्रिय खो खो प्रतियोगितामा दुवै विधामा आर्मीको जित

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक