सोम, कार्तिक १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टी-२० विश्वकप लक्षित उपभोक्ता योजना सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
टी-२० विश्वकप लक्षित उपभोक्ता योजना सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले टी-२० विश्वकप लक्षित उपभोक्ता योजना सार्वजनिक गरेका छन् ।

‘वर्ल्ड कप एक्स्ट्रिम इनर्जी ड्रिंक फ्यान’ र’वर्ल्ड कप म्याक्स टाइगर इनर्जी ड्रिंक फ्यान’ नाम दिइएको योजनाअन्तर्गत भाग्यशाली उपभोक्ताले चार दिनको मुम्बई भ्रमणसहित टी-२० विश्वकपमा नेपालको एक खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन् ।

कम्पनीका अनुसार योजनामार्फत कुल ४० जना विजेता छनोट गरिनेछ । जसमध्ये १५ जना देशका १५ प्रमुख सहरमा आयोजना हुने ब्रान्ड प्रवर्द्धन कार्यक्रमबाट र २५ जना सामाजिक सञ्जालमार्फत छनोट हुनेछन् ।

योजनामा सहभागी हुन एक्स्ट्रिम इनर्जी ड्रिंक वा म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गरी फोटो वा भिडियो बनाएर फेसबुक वा इन्स्टाग्राममा #T20XtremeEnergydrink र #T20maxtigerEnergydrink ह्यासट्यागसहित पोस्ट गर्नुपर्नेछ ।

सामाजिक सञ्जालबाट छनोट हुने २५ जना विजेताको घोषणा दुवै ब्रान्डका आधिकारिक फेसबुक पेजमार्फत लाइभ गोलाप्रथाबाट गरिनेछ । बाँकी १५ विजेता भने ब्रान्ड प्रवर्द्धन कार्यक्रम स्थलमै गोलाप्रथाबाट छनोट गरिने जनाइएको छ ।

ब्रान्ड प्रवर्द्धन कार्यक्रम हुने सहर र स्थानसम्बन्धी सम्पूर्ण जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकका आधिकारिक फेसबुक पेजमा उपलब्ध हुने कम्पनीले जनाएको छ । योजना पुस १७ गतेदेखि माघ १६ गतेसम्म लागू हुनेछ ।

उत्पादक एग्रो थाई फुड्सले यस योजनामार्फत उपभोक्तालाई ऊर्जा, उत्साह र अविस्मरणीय क्रिकेट अनुभवसँग जोड्ने लक्ष्य लिएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

एनपीएलको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु

एनपीएलको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु

३ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

साढे ५ किलो चरेसजस्तो देखिने लागुऔषधसहित पक्राउ

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता डा सिल्भा निर्वाचित

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्याे

पाँच दिन देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने

एनपीएलको तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

दशगजामा अतिक्रमणको समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक