बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आगामी राजनीतिक चुनौतीका लागि तयार पार्न संगठन सुदृढीकरण अपरिहार्य : अन्सारी

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
आगामी राजनीतिक चुनौतीका लागि तयार पार्न संगठन सुदृढीकरण अपरिहार्य : अन्सारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

निर्वाचनका दिन मौसम सफा रहने

४ घण्टा अगाडि
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

४ घण्टा अगाडि
बारा । बारा जिल्लाअन्तर्गत स्वर्ण गाउँपालिका वडा नं. ६ चौरहियामा नेपाल संघीय समाजवादी पार्टीको एक महत्वपूर्ण संगठनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी रहेका थिए भने विशिष्ट अतिथि पार्टीकी संसदीय दलकी नेता तथा पूर्वगृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारीको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता मोकादम मियाले गरेका थिए ।
कार्यक्रमबाट पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यसहित बारा जिल्लाको पुनः जिल्ला कमिटी गठन गरिएको छ। नवगठित जिल्ला कमिटीको अध्यक्षमा नुरुल्ला मिया अन्सारीलाई चयन गर्दै उत्तरदायी, समावेशी तथा एकाउन्टेबल सदस्यीय कमिटी गठन गरिएको जानकारी दिइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले पार्टीलाई आगामी राजनीतिक चुनौतीका लागि तयार पार्न संगठन सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गरे । उनले विशेषगरी आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई गाउँ–टोलसम्म सक्रिय रूपमा परिचालित हुन निर्देशन दिए ।
साथै, अध्यक्ष अन्सारीले यही महिनाको पुस २० गते मलंगवामा आयोजना हुने आमसभालाई ऐतिहासिक र सन्देशमूलक बनाउने गरी अधिकतम सहभागिता सुनिश्चित गर्न सबै नेता तथा कार्यकर्तालाई स्पष्ट निर्देशन दिए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बिमला अन्सारीले पार्टी जनताको हक, अधिकार र समावेशी लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको बताइन् । उनले भनिन्, “नेपाल संघीय समाजवादी पार्टी केवल सत्ताका लागि होइन, उत्पीडित, पछाडि पारिएका समुदायको न्याय र अधिकार सुनिश्चित गर्न संघर्षरत पार्टी हो। संगठनलाई तलसम्म मजबुत बनाएर जनताको विश्वास जित्नु नै आजको मुख्य आवश्यकता हो।”
अन्सारीले पारदर्शी नेतृत्व, जवाफदेही संगठन र जनमुखी राजनीति नै पार्टीको मूल शक्ति भएको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई अनुशासित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरिन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले पार्टीको नीति, विचार र संगठन विस्तारलाई पारदर्शी, लोकतान्त्रिक र राष्ट्रिय आवश्यकताअनुकूल ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनकाे अन्तिम तयारी

निर्वाचनका दिन मौसम सफा रहने

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

झापा ५ मा २५० भन्दा बढी सैनिक फौज परिचालन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक