शुक्र, पुस ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

संवैधानिक हिन्दू अधिराज्यसहित संरचनात्मक परिवर्तनको माग

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
संवैधानिक हिन्दू अधिराज्यसहित संरचनात्मक परिवर्तनको माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।विभिन्न सरकारी तथा गैरसरकारी वेबसाइटहरूमा साइबर हमलाको माध्यमबाट संवैधानिक हिन्दू अधिराज्य स्थापना, प्रदेश संरचना खारेज तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको मागसहित पौष ९ गतेदेखि ‘अन्तिम आन्दोलन’ सुरु गर्ने घोषणा गरिएको छ।

साइबर आक्रमणमार्फत सार्वजनिक गरिएको पोस्टर तथा सूचनामा उक्त आन्दोलनलाई “नेपाललाई फेरि महान बनाउनका लागि अन्तिम आन्दोलन” नाम दिइएको छ। आन्दोलनमा सहभागी हुन नागरिकहरूलाई राष्ट्रिय झण्डा लिएर परिवर्तन, एकता र राष्ट्रिय गौरवका लागि एकजुट हुन आह्वान गरिएको छ।

घोषणाअनुसार आन्दोलनको प्रारम्भिक केन्द्र काठमाडौंको बालुवाटार क्षेत्र रहनेछ, जहाँ अनिश्चित समयसम्म प्रदर्शन हुने उल्लेख गरिएको छ। पोस्टरमा उल्लेख गरिएका मुख्य एजेन्डामा हिन्दू संवैधानिक राजसंस्था, प्रदेश संरचनाको अन्त्य तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली रहेका छन्।

यसैबीच, सरकारी तथा गैरसरकारी वेबसाइटहरूमा भएको साइबर आक्रमणलाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायहरूले प्राविधिक अनुसन्धान सुरु गरेका छन्। साइबर सुरक्षासँग सम्बन्धित निकायहरूले आक्रमणको स्रोत र उद्देश्यबारे अध्ययन गरिरहेको जनाइएको छ।

सरकार तथा सुरक्षा निकायहरूले हालसम्म आन्दोलन घोषणाबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। तर, सम्भावित आन्दोलनलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको र सर्वसाधारणलाई आधिकारिक सूचनामाथि मात्र भरोसा गर्न आग्रह गरिएको छ।

यो पनि पढ्नुहोस्

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

ईश्वर पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित

७ घण्टा अगाडि
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने

एमालेको उपाध्यक्षमा रघुजी पन्तले मौन विद्रोह गरेर जित्याे

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विवाहमा “ग्वय् छ्वयेगु” सामाग्रीहरू पठाउने साइपाता बनाउने तालिम

चुनावपछि श्रमिकको प्रधानमन्त्री बन्ने साम्पाङको दाबी

भेनेजुएलाद्वारा तेल नाकाबन्दी अस्वीकार

९९३ जनाको फोटोसहितको मतदाता नामावली दोहोरो

देशभर मौसम मुख्यतया सफा

 ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक