सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

प्रतिनिधि सभा बैठकमा कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षको बेञ्चमा बसे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रतिनिधि सभा बैठकमा कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षको बेञ्चमा बसे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा बसेका छन् ।

यसअघि पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले सत्तापक्ष र कांग्रेस प्रतिपक्षमा बस्दै आएकोमा सत्ता गठबन्धन फेरिएसँगै आजदेखि बेञ्च पनि फेरिएको हो ।

नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले र राप्रपा दुवै दल प्रतिपक्षको बेञ्चमा बसेका छन् ।

प्रतिनिधि सभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दायाँतर्फ रहन्छ । नेपाली कांग्रेस र एकीकृत समाजवादी सत्तापक्षको बेन्चमा बसेका छन् ।

यी दुवै दलले यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिएको भए पनि सरकारमा सहभागी नभएको भन्दै प्रतिपक्षको बेञ्चमा बस्दै आएका थिए ।

दुवै दलले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वास मत लिँदै हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

आजदेखि सुपर–८का खेल सुरू हुँदै

त्रिवि क्रिकेट रगंशाला खाली गर्न क्यानलाई ३५ दिने अल्टिमेटम

१४ मिनेट अगाडि
इरानले तेल बोकेर अमेरिका गइरहेको जहाज  समात्यो

मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी तेल आपूर्तिमा असर

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

२०८०/८१ को सुरुआती ७ महिनामा ८ खर्ब व्यापार घाटा

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक