बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नाचघरमा ‘धीरज राई एकल कन्सर्ट’ आयोजना हुने

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
नाचघरमा ‘धीरज राई एकल कन्सर्ट’ आयोजना हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय नाचघरमा ‘धीरज राई एकल कन्सर्ट’ आयोजना हुने भएको छ । पपगायक राईको सांगीतिक करिअर ३० वर्ष पुगेको छेकोमा कार्यक्रम हुन लागेको हो ।

लायन्स क्लब अफ एभरेस्ट बुद्ध जन्मभूमीले शुक्रबार, ८ फागुनमा कन्सर्ट आयोजना गर्न लागेको हो । ८५० जना सहभागी हुने अपेक्षा गरिएको कन्सर्टमा व्यवसायी सञ्जय खेतान, व्यवसायी, बार एसोसिएसनका पदाधिकारी, नगर प्रमुखहरू, डिस्ट्रिक्ट गभर्नरसहितका लायन्स पदाधिकारी सहभागी हुने अपेक्षा  गरिएकाे छ ।

‘सिर्जनशिल बाल सेवा परिवार’ गोठाटारको सहयोगार्थ हुने कन्सर्टमा गायक राईले लाइभ बाजासहित प्रस्तुति दिन लागेको आयोजकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । राई सन् १९९० का चर्चित पपगायक हुन् । ‘द मूभ’ ब्याण्डबाट सांगीतिक करिअर थालेका राईले पहिलो गीतको रुपमा ‘लुकी लुकी’ गीतको रेकर्ड गरेका थिए ।

उनको संगीत शैली परम्परागत नेपाली संगीत र समकालीन पप र रक तत्वहरूको एक अद्वितीय मिश्रण हो, जसले गर्दा उनको संगीतले व्यापक श्रोतालाई आकर्षित बनाउँछ । उनका गीत प्रायः प्रेम, आशावाद र जीवनको उत्सवका विषयवस्तुमा केन्द्रित हुन्छन् ।

उनका चर्चित गीति एल्बममा प्रेमी, पृथक, फ्रिडम र बुद्ध बोर्न इन नेपाल छन् । उनका चिनिएका गीतहरूमा “तिमी रुँदा’, “मिस्ट्रियस गर्ल’, “तिम्रा नयन’, “शेक इट शेक इट’ र “हिमाल नझुके सम्म’ का अनप्लग्ड संस्करण समावेश छन् । प्रशंसक उनलाई ‘स्टेज किङ’ पनि भन्छन् । राईले “बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने सन्देशलाई प्रवर्धन गर्न र देशका सम्पदाको वकालत गर्न विश्व भ्रमण पनि गरेका छन् ।

राईका गीतहरू सुन्नुहोस :

 

यो पनि पढ्नुहोस्

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

६ घण्टा अगाडि
आन्दोलनरत डा गोविन्द केसी पक्राउ

२६औँ सत्याग्रहसहित आन्दोलनमा उत्रिने चेतावनी

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक