आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आर. आर. क्याम्पसमा नेपालभाषा बिषयमा भर्ना खुल्याे

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रि.वि. अन्तरगर्त काठमाडौंको प्रदर्शनसनी मार्ग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा विषयमा भर्ना खुलेकाे छ ।

बिए. तह.मा रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक तह (बि.ए) तहको प्रथम बर्षमा श्रावण २७ गतेदेखि खुलेको छ भने स्नातकाेत्तर तह (एम. ए.) काे प्रथम बर्षमा मंसिर ११ गतेदेखि पाैष ३ गते सम्म वितरण फारम भर्न सकिने छ ।

सम्पूर्ण भाषा सेवीहरूकाे पहलमा वि.सं. २०७४ सालमा नेपालभाषा विषयकाे कक्षा पुनः सञ्चालन गर्न सफल हुनुका साथै काठमाडाैं जिल्लामै वि.सं. २०७८  साल देखि  नेपाल भाषा स्नातकाेत्तर तहतहको नेपालभाषा कक्षा सञ्चालन जारी रहेको छ ।

बि.ए. प्रथम बर्षमा शैक्षिक बर्ष २०८२।०८३ सालको वार्षिक प्रणालीको आधारमा नयाँ भर्ना लिइरहेकाे  अवगत गराउँदै  नेपालभाषा बिषयमा अध्यापन गरेर रोजगारीका साथै उज्वल भविष्य रहेकाले समयमै भर्ना हुन तथा  मातृभाषा शिक्षा अध्ययन गर्न पाउनु नैर्सगिक अधिकार भएकाले यथाशिघ्रसिट सुररिक्षित राख्न अनुराेध नेपालभाषा अभियान्ताहरूले अनुराेध गरेका छन् ।

नेपालभाषा विषय अध्ययन गरेर नेपालकाे साहित्य, लिपी, संस्कृति, इतिहास आदि ज्ञान प्राप्त गर्न सकिने छ । अहिले पद्मकन्या बहुमुखी क्याम्पस , ललितपुरकाे पाटनमा रहेकाे नेपालभाषा केन्द्रीय विभाग पाटन संयुक्त क्याम्पसमा स्नातक तह बि.ए. तथा  तथा  एम. ए. समेत भर्ना खुलेकाे छ ।

भर्ना सम्बन्धी सुचना तल जानकारी गराएको छः

नेपालभाषा स्नातकाेत्तर तहकाे प्रथम सेमेष्टरकाे भर्ना कार्यक्रम सम्बन्धि जानकारी तल उल्लेख गरिएकाे छ :

 

 

 

यो पनि पढ्नुहोस्

मंगल बहुमुखी क्याम्पसमा उद्यमशिलतासम्बन्धी एकमहिने प्रशिक्षण हुँदै

मंगल बहुमुखी क्याम्पसमा उद्यमशिलतासम्बन्धी एकमहिने प्रशिक्षण हुँदै

३ हप्ता अगाडि
ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दार्चुलामा भूकम्प गयाे

गृहजिल्ला गएका जनार्दन शर्माकाे विरोध

छानबिन गर्न ओली र लेखकलाई आयोगबाट पत्राचार

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

आज सेयर काराेबार घट्याे

निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक