आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसद् विघटन असंवैधानिक भएको दाबी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
संसद् विघटन असंवैधानिक भएको दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले संविधानविपरित संसद् विघटन गर्ने अधिकार कहाँबाट प्राप्त गर्यो भनेर प्रश्न गरेका छन् ।

आज (बिहीबार) एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् विघटन असंवैधानिक भएको दाबी गरेका छन् ।

उनले संविधान र संसद् कायम राखेर निकास खोज्नको लागि त्यतिवेलाका निर्णायक पक्षहरुको पनि सहमति रहेको खुलासा गरेका छन् । उनले भने,‘मसँग कुरा हुँदा संविधान कायम राख्ने, संसद् कायम राख्ने, संविधान र संसद्भित्रबाट निकास खोज्ने कुरामा सबैको सहमति थियो । तर, वार्ता सरकारले गर्न नपाउने, सरकारले राजीनामा गर्नुपर्ने ? वार्ता अरुले गर्नुपर्ने ? दुनियाँमा कहाँ हुन्छ यस्तो ? दलहरु जो संविधानका निर्माता हुन्, उनीहरुले हेर्न नपाउने, अनि अचानक भुईंफुट्टा तत्वहरु निकालेर शासनको गफ गर्ने ।’

उनले देशलाई सही बाटोमा फर्काउनको लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई अगाडि राखेर बढ्नेबाहेक अर्को विकल्प नभएको दाबी गरे । उनले भने,‘अब हामीले देशलाई सही बाटोमा फर्काउनको लागि असंवैधानिक ढंगले विघटन गरेको संसद्लाइृ तत्काल फर्काउनुपर्छ । अर्को बाटो छैन देशलाई लोकतान्त्रिक प्रणालीमा फर्काउन ।

हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चालेनौं भनेर पछि ढिला भएछ भनेर पछुतो हुन्छ । संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक छ । यो देशको अहितमा छ । फागुन २१ गते पर्खनुपर्ने छैन । अगाडि बढ्नुपर्छ । नेपाली जनता आन्दोलन सिर्जना गरेर अघि बढ्नुपर्छ ।’

यो पनि पढ्नुहोस्

मिडिया सेन्टर शुभारम्भ

मिडिया सेन्टर शुभारम्भ

३१ मिनेट अगाडि
मिथेन ग्यास खानीको उत्खनन कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने

मिथेन ग्यास खानीको उत्खनन कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

स्थानीय तहबीच सहकार्य आवश्यक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक