आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तातोपानी भन्सारका व्यापारीलाई कर्जाको पुनर्संरचना गर्न पाउने सुविधा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
तातोपानी भन्सारका व्यापारीलाई कर्जाको पुनर्संरचना गर्न पाउने सुविधा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । हालै बाढी तथा पहिरोबाट क्षति पुगेका रसुवा र तातोपानी भन्सारबाट सो अवधिमा सामान ल्याउने व्यापारीलाई कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न पाउने सुविधा दिइएको छ ।

यी नाकामा प्राकृतिक प्रकोपका कारण देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा पुनर्तालिकीकरण वा पुनर्संरचनाको सुविधा दिइने व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८१ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना ०८२ पुस मसान्तभित्र गरिसक्नु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जा ०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भएकाे छ ।

असार १४ र साउन २४ गते गएको बाढी पहिरोका कारण यी भन्सारमा ठूलो क्षति भएको थियो । व्यवसायीले चीनबाट ल्याएका सामान समेत नेपाल भित्र्यउन नसकेको अवस्था थियो । कतिपयले भरियालाई बोकाएरै भएखपनि सामान नेपाल भित्र्याएका थिए ।

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

१६ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक