आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माण गर्न ६ करोड रुपैयाँ सहयोग गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माण गर्न  ६ करोड रुपैयाँ सहयोग गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपत्यकाका मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माणका लागि ६ करोड रुपैयाँ बराबर सहयोग गर्ने बताएको छ ।

गोदावरी नगरपालिकामा बसेको फोरमको १२ औँ बैठकले सिंहदरबार र उपत्यका प्रहरी कार्यालय सुदृढीकरणका लागि उक्त रकम दिने घोषणा गरेको थियो ।

सोबारे फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड र उपत्यका प्रहरी कार्यालयलाई १ करोड सहयोग गर्ने बताएका हुन् ।

‘तोडफोड भएका प्रहरी चौकी र नगरपालिकाको सेवा प्रवाहमा सक्दो सहयोग गर्ने हामीले निर्णय गरेका छौँ, उनले थपे, ‘सिंहदरबारसहितका ऐतिहासिक र सार्वजनिक सम्पत्तिमा भएको तोडफोड तथा आगजनीप्रति फोरमको कडा आपत्ति छ, दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग हाम्रो माग छ ।’

फोरमले सार्वजनिक सम्पत्ति पुन निर्माण र संरक्षणमा सबैलाई एकजुट हुन अपिल गरेको छ । काठमाडौं उपत्यकाका १८ नगरपालिका र ३ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागितामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

साउदी अरब उडान स्थगित गर्ने क्रम जारी

साउदी अरब उडान स्थगित गर्ने क्रम जारी

३ मिनेट अगाडि
देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक