शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालभाषा पुनर्स्थापना अभियान एैतिहासिक कार्य

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपालभाषा पुनर्स्थापना अभियान एैतिहासिक कार्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको स्नातक तेस्रो बर्षका नेपालभाषा विद्यार्थी तथा गुरुवर्गहरुको संयुक्त आयोजनामा बिदाई कार्यक्रम साेभिनियर ग्यालरी सभाहल साेल्टिमाेडमा शुक्रबार सम्पन्न भयो ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा वि.सं. २०७४ सालमा बि.ए. तहमा नेपालभाषा पुनर्स्थापनाको कदर स्वरुप तथा तथा बिए. तह. उत्तीर्ण विद्यार्थीहरुलाई साे क्याम्पसका प्रमुख अतिथि पुर्व क्याम्पस सहायक प्रमुख गोविन प्रसाद आचार्य, नेपालभाषा शिक्षक चन्द्रमान बज्राचार्य, नेपालभाषा शिक्षक मदनसेन बज्राचार्य, नेपालभाषा शिक्षिका श्रीमिला सुवाल, अनुपसिंह सुवालले क्रमशः साे क्याम्पसबाट बि.ए. तह अध्ययन पूरा गर्नु भएका रितेश मल्ल, साेमी डंगाेल, प्रशान्त डंगाेल, इन्द्रमान महर्जन, सुराेज तन्दुकारलगायतका विध्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक प्रा.डा. मदनसेन बज्राचार्यले बि.ए तहमा नेपालभाषा विषय लिएर पास हुनुभएका नेपालभाषा विद्यार्थीहरुले सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा जोड दिनु भयो । साथै अतिथि नेपालभाषा शिक्षिका श्रीमिला सुवालले नेपालभाषा अभियान कक्षा पुनर्स्थापना  शुरु गरेर जीवन अर्पन गर्ने एैतिहासिक विद्यार्थी, शिक्षक, शिक्षिकाहरूकाे संयुक्त प्रयासमा एैतिहासिक कार्य भएकाे जनाइन् ।

कार्यक्रमका प्रमुख अतिथि रत्न राज्यलक्ष्मी क्याम्पसका पुर्व क्याम्पस सहायक प्रमुख गोविन प्रसाद आचार्यले एकदम विकट परिस्थिति गुज्रदै गएको नेपालभाषा कक्षा वि.सं. २०७४ सालमा बि.ए. तहमा पुनस्थापना तथा एम.ए. मास्र्त कक्षा सञ्चालन गराउनमा प्रशान्त डंगोल र रिदेन महर्जनको टिमको महत्वपूर्ण योगदान चर्चा गरे ।

बौद्धराम रामहिटीका श्री नवजागृती माध्यामिक विद्यालयका नेपालभाषाका शिक्षक एवम् बि.ए. तह अध्ययन सफल भएका सोमी डंगोलले सम्पूर्ण गुरुवरहरुकाे सहयाेग र साथ दिएकाले आफ्नाे सफल भएकाे जनाए । नेपालभाषा अभियान यस स्थानसम्म आइपुग्नमा सबैको उल्लेखनीय भूमिका रहेकाे छ । साथै मेरो अर्थात म भावना नलिइ हाम्रो अर्थात हामी सबैको भावनाका अघि बढेमा अझ बढि राम्रो हुने धारणा राखिन् ।

कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक प्रा.डा. चन्द्रमान बज्राचार्यले रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी पास भएकाहरुलाई विदाई समरोह इतिहासकै पहिलो कार्यक्रम भएको जनाए । अतिथि नेपालभाषा शिक्षक याेगेन्द्र राजकर्णकार गायन प्रस्तुति, नेपालभाषा शिक्षिका दिप्ना र्शमा समेत पाल्नु भएकाे कार्यक्रममा गीत तथा कबिता , बि.ए. तहमा अध्ययनरत विध्यार्थीहरू इन्द्रमान महर्जन, सुमितदास रञ्जित, श्री सुगन्ध राजकर्णीकार, ओम कृष्णले प्रस्तुत गरेका थिए । श्रीजनमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बि.ए. प्रथम बर्षकी चन्ता मुनिकारले स्वागत मन्तव्य राखेको थियो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

५ घण्टा अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक