बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

बोखारी शरिफ कार्यक्रम आइशा गर्लस कालेजमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बोखारी शरिफ कार्यक्रम आइशा गर्लस कालेजमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्लस कालेजमा बोखारी शरिफ कार्यक्रम सम्पन्न भएको छ l
आइशा गर्लस कालेजका अध्यक्ष डा. मंजूर अहमद खांको अध्यक्षता प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली
रहेका थिए l
स्लाम धर्मको कुरान सरिफ पछि दोस्रो पवित्र पुस्तक मानिएको छ त्यो पुस्तक बोखारी शरिफ भन्ने गरिएको जानकारी मौलाना जहिर अहमद बरेल्वी ले बताए l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मशहूद खां नेपालीले ३७ जना छात्राले बोखारी शरिफ पुस्तक सिकाई गरेको प्रति हामी ले गर्व गरेका तथा छात्रा हरूको आगामी उज्वल भबिष्यको कामना सहित विद्यालय र शिक्षक परिवार लाई हृदय देखि धन्यवाद दिदै छात्रा हरूको आगामी यात्रा मानवता तथा आफ्नो परिवार र समाज लाई सधै सम्मान गरि आफ्नो नाम उच्च बनाउन समेत अपिल गरे l

बोखारी सरिफ अन्तिम अध्याय डा. अब्दुल गनि अल्कूफी द्वारा प्रस्तुत गरिएको थियो उहां उक्त धार्मिक पुस्तकको गर्लस कालेजमा प्रोफेसर समेत हुन l

कार्यक्रम मा बोल्दै शैख अब्दुल रशीद मदनीले छात्रा हरूले गरेको सिकाइ आफ्नो जीवनमा लागू गर्नु पर्ने बताए l

कार्यक्रममा बोल्दै अध्यक्ष मंजूर अहमद खांले छात्रा हरू बोखारी पुस्तक सिकाई गरि जादै गरेको अवस्थामा आगामी सिकाई सफलताको शुभकामनाका साथ आइशा गर्लस कालेज छात्रा हरूको सुख दुःखमा सधै साथ रहने बताए l

कार्यक्रममा शहाबुद्दीन मदनी, मौलाना अब्दुल रशीद मदनी, मौलाना एहसानउल्ला रहमानी, वशीर सल्फी, मो. सफिउल्ला मदनी, मौलाना अब्दुल रशीद रियाजी, मौलाना खालिद सिराजी, मौलाना रियाज अहमद उमरी, मौलाना अब्दुल जलील रियाजी, मौलाना सफिउलहक नदवी , मौलाना अब्दुल सत्तार फैजी, हाफिज तारिक फैजी, मोहम्मद आमिर, मौलाना असल्म सल्फी मदनी लगायत रहेका थिए l

यो पनि पढ्नुहोस्

नेपाली सेनाले ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

३ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपा सांसदलाई दिएका १२ निर्देशन

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक