आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आईफोनका नयाँ मोडलहरू सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
आईफोनका नयाँ मोडलहरू सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले मंगलबार आफ्नो ‘अ ड्रपिङ’ नामक विशेष कार्यक्रममा आईफोनका नयाँ मोडलहरू सार्वजनिक गरेको छ। कम्पनीले आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयर गरी चार नयाँ मोडल बजारमा ल्याएको हो।

यस पटकको सबैभन्दा उल्लेखनीय परिवर्तन आईफोन १७ को बेस भेरियन्टमा गरिएको छ। यसको मूल्य अघिल्लो संस्करणभन्दा केही महँगो भए पनि अब यसमा न्यूनतम २५६ जीबीको स्टोरेज उपलब्ध हुनेछ, जुन आईफोन १६ को भन्दा दोब्बर हो।

आईफोन १७ सिरिजका सबै मोडलहरू भारतलगायतका देशमा सेप्टेम्बर १२ देखि प्रि-अर्डरका लागि उपलब्ध हुनेछन् भने सेप्टेम्बर १९ देखि स्टोरहरूमा बिक्री सुरू हुनेछ। एप्पलले यस पटक सबै मोडलको मूल्यमा केही वृद्धि गरेको छ। भारतमा आईफोन १७ को सुरुवाती मूल्य भारु ८२ हजार ९०० (नेरु १ लाख ३२ हजार ६४०) तोकिएको छ।
त्यस्तै, आईफोन १७ प्रो को मूल्य भारु १ लाख ३४ हजार ९०० (नेरु २ लाख १५ हजार ८४०) र आईफोन १७ प्रो म्याक्सको मूल्य भारु १ लाख ४९ हजार ९०० (नेरु २ लाख ३९ हजार ८४०) बाट सुरू हुनेछ।

विदेशबाट किनेको आईफोन नेपालमा सजिलै चल्छ, एमडीएमएसका कारण पछि यसले समस्या उत्पन्न गर्नसक्छ। यसका अलावा खरिद गर्नुअघि केही कुराहरूमा ध्यान दिनु जरुरी छ।

सिम स्लट: यदि तपाईंले अमेरिकाबाट आईफोन १७ खरिद गर्नुभयो भने, त्यसमा फिजिकल सिम कार्ड स्लट हुँदैन। अमेरिकी मोडलले केवल ई-सिम मात्र सपोर्ट गर्छ। जबकि नेपाल र भारतमा बिक्री हुने संस्करणमा फिजिकल नानो-सिम स्लट र ई-सिम दुवैको सुविधा हुन्छ।

क्यारियर-लक: केही देशहरूमा ‘क्यारियर-लक’ आईफोनहरू बिक्री हुन्छन्, जसको अर्थ ती फोनले निश्चित दूरसञ्चार कम्पनीको सिम कार्डमा मात्र काम गर्छन्। यस्ता फोनले नेपालको सिम कार्डमा काम नगर्न सक्छन्। त्यसैले ‘फ्याक्ट्री अनलक’ फोन किन्नु बुद्धिमानी हुन्छ।

वारेन्टी: वारेन्टीको कुरा गर्दा, सबै आईफोनहरूमा ‘ग्लोबल वारेन्टी’ हुने भएकाले तपाईंले चिन्ता लिनु पर्दैन। खरिद गरेको देशमा फिर्ता नपठाईकनै नेपालको आधिकारिक सर्भिस सेन्टरबाट वारेन्टी सेवा लिन सकिन्छ। भारत वा नेपालको तुलनामा अन्य देशहरूमा आईफोन निकै सस्तोमा किन्न सकिन्छ।

आईफोन १७ (बेस मोडल): अमेरिका: करिब भारु ७० हजार ५०० (नेरु १ लाख १२ हजार ८००), क्यानडा: करिब भारु ७२ हजार ५०० (नेरु १ लाख १६ हजार) रहेकाे छ  ।  यसका साथै आईफोन १७ प्रो:
अमेरिका: करिब भारु ९७ हजार (नेरु १ लाख ५५ हजार २००), क्यानडा: करिब भारु १ लाख १ हजार ९०० (नेरु १ लाख ६३ हजार ४०), हङकङ: करिब भारु १ लाख ४ हजार (नेरु १ लाख ६६ हजार ४००) रहेकाे छ ।

अर्काे आईफोन १७ प्रो म्याक्स: अमेरिका: करिब भारु १ लाख ५ हजार ८०० (नेरु १ लाख ६९ हजार २८०), क्यानडा: करिब भारु १ लाख १४ हजार ४०० (नेरु १ लाख ८३ हजार ०४०) हङकङ: करिब भारु १ लाख १२ हजार ८०० (नेरु १ लाख ८० हजार ४८०) मूल्य कायम भएकाे छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

४ दिन अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक