आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शान्तिपूर्ण आन्दोलनमा भएकाे दुखद् घटनाप्रति काहुरास्ट नेपालकोे ध्नानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
शान्तिपूर्ण आन्दोलनमा भएकाे दुखद् घटनाप्रति काहुरास्ट नेपालकोे ध्नानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । केहि दिनयता सरकारले सामाजिक सञ्जाल बन्द गरेको र देशमा बेथिति भ्रष्टाचार बढेको भन्दै नेपालको पछिल्लो पुस्ता जेनजी  मुभमेन्ट नेपालले भाद्र २३ गते गरेको विरोध प्रदर्शन तथा शान्तिपूर्ण आन्दोलनका क्रममा भएका दुखद् घटनाप्रति मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल(काहुरास्ट नेपाल)कोे गम्भिर ध्नानाकर्षण भएको छ ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रशासन तथा आन्दोलनकारी दुवै पक्षबाट संयमता अपनाउन नसकेका कारण घटनाले उग्र रुप लिँदा दुखद् निधन, सयौँ घाइते तथा भौतिक संरचनामा क्षति हुन पुगेको हाम्रो प्रारम्भिक अनुमान छ ।
भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकको शासकीय प्रणालीमा युवाहरु प्रभाव बढाउन गरिएको उक्त प्रदर्शन काठमाडौँ, पोखरा, चितवन, बुटबल, नवलपुर, धनगढी, महेन्द्रनगर, सुनसरी झापा मोरङलगायत देशका धेरै ठाउँमा प्रदर्शन बढीरहेको खबरसँगै केहि ठाउँहरुमा हिंसात्मक घटना बढ्न सक्ने जानकारी प्राप्त भएको छ । सरकारसँग प्रदर्शनकारीहरुको जायज माग सम्बोधन गर्दै प्रहरी प्रशासनलाई थप संयमित बनाउन तथा आन्दोलनकारी समूहसँग अराजकता बढ्न नदिन काहुराष्ट नेपाल हार्दिक अनुरोध गर्दछ ।
साथै प्रदर्शनका क्रममा मृत्यु हुन पुगेका पडितका परिवारहरुमा क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचारका लागि पनि सरकारसँग माग गर्दछौँ ।

 

 

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

११ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक