आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर एमाले

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर एमाले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर उद्यत भएको टिप्पणी गरेको छ ।

काठमाडौंको पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई माओवादी केन्द्रले प्रथम दृष्टिमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर उद्धत रहेको रूपमा लिएको जनाए ।

‘हामीलाई प्रथम दृष्टिमै के लागेको छ भने यो अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने दिशातिर सरकार उद्यत भएको छ,’ उनले भने ।

प्रवक्ता सापकोटाले अभिव्यक्ति स्वतन्त्रतालाई गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धिका रूपमा ब्याख्या गर्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका अन्तर आशय अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गरिने पनि जनाए ।

‘गणतन्त्रमा सबैभन्दा ठूलो उपलब्धि भनेको अभिव्यक्ति स्वतन्त्रता हो । त्यो भन्दा ठूलो स्वतन्त्रता केही छैन । नियमन गर्ने बहानामा यो कतै कुण्ठित हुने त होइन भने लागेको छ,’ उनले भने, ‘यसको बारेमा अझ सरकारका निर्णयको अन्तर आशयहरू, त्यसको सार अलि अध्ययन गरेर हामी सार्वजनिक गर्ने नै छौँ ।’

तर, सापकोटाले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा भने सहमति जनाए । ‘सामाजिक सञ्जालको बारेमा सरकारले जुन निर्णय गरेको छ, त्यो निर्णयमा नियमन त गर्न पर्छ,’ प्रवक्ता सापकोटाले भने ।

यो पनि पढ्नुहोस्

मिडिया सेन्टर शुभारम्भ

मिडिया सेन्टर शुभारम्भ

१३ घण्टा अगाडि
मिथेन ग्यास खानीको उत्खनन कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने

मिथेन ग्यास खानीको उत्खनन कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

मिथेन ग्यास खानीको उत्खनन कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने

कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी

साउदी अरब उडान स्थगित गर्ने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक