शनि, मंसिर १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डा कैनीको अध्यक्षतामा ‘नेपाली फर लेबर’ गठन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
डा कैनीको अध्यक्षतामा ‘नेपाली फर लेबर’ गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लन्डन ।  बेलायतमा डा बच्चु कैलाश कैनीको अध्यक्षतामा लेबर पार्टीको शुभेच्छुक संस्थाको रूपमा ‘नेपाली फर लेबर’ गठन भएको छ।
नवगठित उक्त संस्थाको उपाध्यक्षमा विकास चुँडाल, सचिवमा सोलिसिटर दीपक भट्टराई र कोषाध्यक्षमा अंकिता ढकाल छन् । यसै गरी सदस्यहरूमा जीत रानाभाट, पुण्य रेग्मी, लक्ष्मी गुरुङ, राजन खकुरेल, राम बगाले, कृष्ण भण्डारी, विपिन निरौला र दिनेश घिमिरे छन्।
बेलायतमा कुनै एक राजनीतिक दल आबद्ध एक समुदाय वा कुनै देशका प्रवासी समुदायका मानिसहरू मिलेर आफ्नो राजनीतिक दल निकट शुभेच्छुक संस्था बनाउने प्रचलन छ।
बेलायतमा उल्लेख्य सङ्ख्यामा लेबर पार्टीका सदस्य र शुभेच्छुक रहको अनुमान गरिएको छ। बेलायतमा नेपाली मूलका १० भन्दा बढी व्यक्तित्व लेबर दलको सदस्य हुँदै स्थानीय निकायमा जनप्रतिनिधि समेत चुनिएका छन्।
यो संस्थामा बेलायतमा बसोबास गर्ने नेपाली, जो बेलायतको लेबर पार्टीको सदस्य वा शुभेच्छुक छन्, उनीहरू जोडिन र आबद्ध हुन सक्ने छन्। यो संस्थाको उद्देश्य लेबर पार्टीमा सामेल हुन र सक्रिय रूपमा भाग लिन नेपालीहरूलाई प्रोत्साहित गर्ने, नेपाली समुदायमा लेबर पार्टीको लागि चुनावी समर्थन बढाउने, नेपाली समुदायको चासोका विषयहरू लेबर पार्टी भित्र प्रवर्द्धन गर्ने, स्थानीय, क्षेत्रीय र राष्ट्रिय चुनावमा नेपाली प्रतिनिधित्वलाई समर्थन र प्रवर्द्धन गर्ने र लेबर पार्टी भित्र नेपाल-बेलायत सुदृढ सम्बन्धको वकालत गर्ने रहेको डा कैनीले बताए ।
बेलायतको सत्तारुढ लेबर पार्टीका सदस्य र शुभेच्छुकहरू यो संस्थामा आबद्ध हुन सक्ने डा कैनीले जानकारी दिए।
छिट्टै कार्यसमितिको बैठक बसेर कार्यसमिति विस्तार गर्नुका साथै विभिन्न विभागहरू पनि गठन गरिने डा कैनीले बताए।

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

४ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक