शनि, मंसिर १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नगद र जिन्सी हस्तान्तरण गर्दै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नगद र जिन्सी हस्तान्तरण गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  सर्वोच्च अदालतको परमादेश अनुसार गठित  गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेश कुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आइसीसी) लाई नगद र जिन्सी हस्तान्तरण गर्ने भएको छ।  हस्तान्तरण कार्यक्रम शुक्रबार ललितपुर कुपन्डोलस्थित होटेल हिमालयमा आयोजना गरिएको छ।

“ एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन गराउँदा बचेको  ८० लाख बढी रकम र अन्य जिन्सी सामग्री नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न लागेका छौं,” उच्च स्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले भनिन्।  उनले यो कार्यक्रमले एनआरएनएको एकता र पारदर्शितालाई थप बलियो बनाउने विश्वास पनि  व्यक्त गरिन्।

सर्वोच्च अदालतको २० चैत २०८० को फैसलाअनुसार एनआरएनएमा देखिएको लामो समयदेखिको विवाद समाधान गर्न संघका पूर्व अध्यक्ष  शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको थियो।   सर्वोच्चको निर्देशनअनुसार समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिइएको थियो। समितिको पहिलो बैठकले एकता महाधिवेशन काठमाडौँ आयोजना गर्ने निर्णय गरेको थियो ।

गत बैशाख २०-२१ (मे ३–४, २०२५) मा काठमाडौंको हायात होटेलमा आयोजित एकता महाधिवेशनले  सन् २०२५-२०२७ कार्यकालका लागि महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो।

एकता महाधिवेशनको उद्घाटन सत्रमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सहभागिता जनाएकी थिइन्। उनले सम्मानित सर्वोच्च अदालत र नेपाल सरकारले  एकता महाधिवेशनलाई मान्यता दिएको उल्लेख गर्दै भनेकी थिइन्, “हामी एकमात्र एनआरएनएलाई मान्यता दिन्छौं। यो नै आधिकारिक हो, सबै एकजुट हुनुपर्छ।”

यसैगरी परराष्ट्र मन्त्रालयले गत मे २२, २०२५ मा विश्वभरका नेपाली कूटनीतिक नियोगहरूलाई पत्राचार गरी महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमिति (अन्तरराष्ट्रिय समन्वय परिषद ) नै  आधिकारिक भएको जानकारी गराएको थियो।

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

३ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक