सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

फौजदारी क्षेत्राधिकार ग्रहण गरे झन ठूलो समस्या सिर्जना हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रधानमन्त्रीले क्याबिनेटका लागि तोकिएकै समयमा उपस्थित हुनुपर्ने नियम सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट), नेपालले आयोगहरूले निरुपण गर्नुपर्ने विषयले फौजदारी क्षेत्राधिकार ग्रहण गरे झन ठूलो समस्या सिर्जना हुने जनाएको छ । यसले शान्ति प्रकृयामा गम्भीर असर पर्ने सम्भावना रहेको मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियानले जनाएको छ ।

विस्तृत शान्ति सम्झौता, नेपालको संविधान र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन बमोजिम सम्बन्धित आयोगहरूले निरुपण गर्नुपर्ने विषयमा नियमित फौजदारी क्षेत्राधिकार ग्रहण गर्ने विषय गम्भीर भएको अभियानको ठहर छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतमा रिट दायर भएपछि अभियानले विज्ञप्ति जारी गर्दै यसले मुलुकलाई मानव अधिकारको झन गम्भीर अवस्थामा धकेल्ने चेतावनी दिएको छ ।

“हालै केही व्यक्तिहरुबाट भएका प्रयासहरू र उक्त प्रयासहरूप्रति देखापरेका प्रतिकृयाहरूप्रति मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था मानव अधिकार तथा सामाजिक अभियान, नेपाल (काहुराष्ट नेपाल) को गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “न्यायलयबाट नेपालको शान्ति प्रकृयालाई प्रवर्द्धन गर्न नेपाल सरकार तथा सम्बन्धित सबै सरोकारवालाहलाई गर्ने मार्गदर्शनले थप बल पुग्ने नै हुन्छ ।”

द्वन्दकालीन मानव अधिकार उल्लंघन वा ज्यादतीविरुद्धका विषयमा सत्य निरुपण तथा मेल मिलाप आयोग तथा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको क्षेत्राधिकारभित्रको विषय भएको पनि अभियानले स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस्

मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु

सुकुमबासीहरु रंगशालामा नाम टिपाउन पुगे

१३ घण्टा अगाडि
बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

२०८०/८१ को सुरुआती ७ महिनामा ८ खर्ब व्यापार घाटा

एमालेको सचिवालय बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक