बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू र प्रहरीबिच झडप भएको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेका शिक्षकहरू र प्रहरीबिच झडप भएको हो ।

प्रहरीबाट पानीको फोहोर फाल्ने काम भएपछि आन्दोलनरत शिक्षकहरूबाट समेत प्रतिकार भएको शिक्षकहरूको दाबी छ । प्रहरीसँगको झडपपछि आन्दोलनरत शिक्षकहरू आक्रोशित भएका छन् । विगत २५ दिनसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूमाथि प्रहरीले दमन गरेको उनीहरूले आरोप लगाएका छन् ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीबाट लाठी प्रहार हुनुका साथै पानीको फोहोर प्रहार गरेको थियो । प्रहरीबाट लाठी र पानीको फोहोर प्रहार गरेपछि आन्दोलनरत शिक्षकहरूले समेत ढुंगामुढा प्रहार गरेका हुन् ।

शिक्षा गरेका छन् । ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गर्नुका साथै उनीहरूले सरकारविरुद्ध नाराबाजीमा उत्रिएका हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गर्दै शैक्षिक कार्यक्रम ठप्प पार्दै आएका छन् । उनीहरूले ऐन जारी नहुँदासम्म कुनै पनि हालतमा सडक आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस्

एसइई परिक्षा देशभर एकैसाथ सुरु

एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक हुने

१८ घण्टा अगाडि
शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पहाडी इलाकामा आंशिक बदली

विदेशी मुद्राको विनिमयदर निर्धारण

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक