काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको जिम्मेवारी मानविकी तथा सामाजिकशास्त्र संकायको डिन प्रा.डा. द्विविनन्द ढकालले पाएका छन् ।
शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएपछि ढकाललाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको हो ।
केसीले पदभार ग्रहण गरेपछि ढकाललाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको हो ।
हिजाे मंगलबार द्विविनन्द सरलाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएकाे केसीले जानकारी गराए ।


