बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मेक्सिकोलाई ट्रम्पले यसकारण दिए धम्की

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
मेक्सिकोलाई ट्रम्पले यसकारण दिए धम्की
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चरणको भन्सार करहरूको सूचीमा आफ्नो देशलाई समावेश नगरिएकामा स्वागत गरेकी छन् ।

उनले पत्रकारहरूलाई अमेरिकी प्रशासनसँगको उहाँको सरकारको ‘राम्रो सम्बन्ध’ का कारण मेक्सिको बाँचेको जनाइन् ।

संयुक्त राज्य अमेरिकासँगको नजिकको व्यापारिक सम्बन्ध र मुक्त व्यापारमा अमेरिका–मेक्सिको–क्यानाडा सम्झौता (युएसएमसीए) को संयुक्त सदस्यताका कारण मेक्सिकोको अर्थतन्त्रलाई ट्रम्पको भन्सार करहरूका लागि सबैभन्दा संवेदनशील मानिन्छ ।

मेक्सिकोको ८० प्रतिशतभन्दा बढी निर्यात संयुक्त राज्य अमेरिकामा जान्छ । यसमा वार्षिक लगभग ३० लाख सवारी साधन समावेश छन् ।

ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोमा फोर्ड, जनरल मोटर्स, बिएमडब्लु, फोक्सवागन र टोयोटा लगायतका कम्पनीद्वारा सञ्चालित धेरै विदेशी स्वामित्वका सवारी साधन असेम्बली प्लान्टहरू छन् ।

अर्थमन्त्री मार्सेलो एबरार्डले बिहीबार युएसएमसीए अक्षुण्ण रहेको बताउँदै यसलाई उनले ‘प्रमुख उपलब्धि’ का रूपमा वर्णन गरे । मेक्सिकोले आगामी ४० दिनमा अटोमोबाइल, स्टिल र एल्युमिनियममा द्विपक्षीय व्यापारका लागि ‘उत्तम अवस्था’ खोज्ने उनले जनाए ।

यसअघि ट्रम्पले मेक्सिको र क्यानाडालाई २५ प्रतिशत कर लगाउने धम्की दिए र यी दुई छिमेकीले लागुऔषध तस्करी र कागजातविहीन आप्रवासीहरूलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न दिएको आरोप लगाएका थिए ।

मेक्सिकोका लागि भन्सार शुल्क पहिले नै युएसएमसिए अन्तर्गत नसमेटिएका सबै उत्पादनहरूका लागि लागू भएको छ । एएफपी

यो पनि पढ्नुहोस्

२३८ इरानी नाविकलाई स्वदेश फिर्ता

२३८ इरानी नाविकलाई स्वदेश फिर्ता

१ दिन अगाडि
इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक