मङ्ल, असार ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
प्रथम उपमेयर कप खो खो प्रतियोगिता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार १० देखि चारदिनसम्म विद्यालय स्तरीय प्रथम उपमेयर कप खो खो प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा  काठमाडौं महानगरभित्रका विभिन्न १० सामुदायिक विद्यालयका पुरुष र महिलामा गरी १८ टोलीको सहभागिता हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा  काठमाडौं महानगरपालिका खो खो सङ्घका अध्यक्ष दीपक महर्जनले जानकारी दिनुभयो ।
नेपाल खो खो सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित खो खो हलमा खेलाइनेछ । सहभागी टोलीलाई लिग कम नक आउटका आधारमा प्रतिस्पर्धा गराइनेछ ।

काठमाडौं  महानगरपालिकाको ३० लाख र आयोजककाठमाडौं  महानगरपालिका खो खो सङ्घको ६ लाख गरी कूल ३६ लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ विजेता टोलीले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
यस्तै वेस्ट रनर र चेजरलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सहभागी विद्यार्थीहरुको लागि जनही एकलाख रुपियाँको उपचार विमाको व्यवस्था गरिएको छ । यस्तै, १० दिनसम्म प्रशिक्षण खाजा, खेल अवधिभर खाना र खाजा, जर्सीहरुलगायतका सुविधाहरु पनि दिइनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट खेल्ने मौका प्रदान गरिने नेपाल खो खो सङ्घका अध्यक्ष प्रदिप महर्जनले बताउनुभयो ।
उहाँले नयाँ दिल्लीमा आयोजित प्रथम विश्वकप प्रतियोगितामा नेपालका दुबै टोली दोश्रो भएर आए पनि अहिलेसम्म पाउनुपर्ने नगद पुरस्कार सम्बद्ध पक्षले नदिएको गुनासो गर्नुभयो ।
आउँदा दिनमा विश्वकपमा पहिलो स्थान पाउन सक्ने एउटै खेलको रुपमा अहिलेसम्म यस खेल देखिएकाले सम्बद्ध क्षेत्रले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
प्रतियोगितामा विश्वनिकेतन, सहिद शुक्र, शान्ति निकुञ्ज, महाँकाल, जनप्रभात, सर्वेश्वर, भिमसेनगोला, बाँसबारी माविले पुरुष प्रतियोगितामा र यी आठसहित कन्या मन्दिर र पद्मकन्या माविले महिला समूहमा प्रतिस्पर्धा गरिनेछन् ।
कीर्तिपुरस्थित सबै खेलहरु विहान ७ बजेदेखि खेलाइनेछन् । पत्रकार सम्मेलनमा प्रतियोगिताको लोगो पनि सार्वजनिक गरिएको थियो ।

 

यो पनि पढ्नुहोस्

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

१३ घण्टा अगाडि
तेस्रो संस्करण एनपीएलको खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा

तेस्रो संस्करण एनपीएलको खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाघको आक्रमणबाट एक महिला घाइते

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु

रितेश शर्मामाथिको कुटपिट घटनामा संलग्नता नरहेको सांसद शाहको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक