मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

स्विट्जरल्यान्डले विश्वकपमा पहिलो जित निकाल्याे

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
स्विट्जरल्यान्डले विश्वकपमा पहिलो जित निकाल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्विट्जरल्यान्डले फिफा विश्वकप–२०२६ मा पहिलो जित निकालेको छ ।

अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको हो । स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई, रुबेन वर्गास र ग्रानिट जाकाले एकएक गोल गरे । बोस्नियाका एर्मिन माहमिकले सान्त्वना गोल गरे ।

मान्जाम्बीले खेलको ७४औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ८०औं मिनेटमा बोस्निायाका तारिक मुहारेमोभिकले विपक्षी खेलाडीलाई लडाएपछि रातो कार्ड पाउँदै बाहिरिए । त्यसपछि स्विट्जरल्यान्ड खेलमा हाबी बन्यो । रुबेन वर्गासले ८४औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाएका थिए  ।

जोहानले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता तेब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा एर्मिन माहमिकले गोल गर्दै बोस्नियालाई खेलमा फर्काउने कोशिस गरे । तर, अन्तिम समयमा डिबक्सभित्र स्विट्जरल्यान्डका खेलाडीलाई लडाएपछि पेनाल्टी पायो । उक्त पेनाल्टीको सदुपयोग गर्दै ग्रानिट जाकाले गोल गरे र स्विट्जरल्यान्ड ४–१ ले विजयी भयो । यो जितसँगै स्विट्जरल्यान्ड ४ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

अन्य ३ टोलीको समान एक अंक छ । यसअघि पहिलो खेलमा स्विट्जरल्यान्ड कतारसँग १–१ को बराबरीमा रोकिएको थियो । स्विट्जरल्यान्डसँग पराजित भएको बोस्निया एन्ड हर्जगोभिना आफ्नो पहिलो खेलमा क्यानडासँग १–१ को बराबरी खेलेको थियो ।

यो पनि पढ्नुहोस्

फिफा विश्वकपबाट चिनियाँ व्यवसायलाई आर्थिक फाइदा

फिफा विश्वकपबाट चिनियाँ व्यवसायलाई आर्थिक फाइदा

४ घण्टा अगाडि
फिफाले अर्जेन्टिनामाथि अनुसन्धान गर्ने

फिफाले अर्जेन्टिनामाथि अनुसन्धान गर्ने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक