मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजनीति नगर्न फिफाको चेतावनी

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
फिफामा नेपाल १७६औं स्थान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लस एन्जलस । महिनाौंदेखि जारी युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’ हुनुभन्दा केही घण्टा अघि मात्र इरानी राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो खेलका लागि लस एन्जलस आइपुगेको छ।

विश्वकप आयोजक सहर आइपुगेका इरानी मुख्य प्रशिक्षक अमिर ग्यालेनोइले राजनीति भन्दा पनि फुटबलका बारेमा मात्र कुरा गर्न चाहेको जनाए । टोलीको पहिलो पत्रकार सम्मेलन हुनुअघि फिफा अधिकारीले समेत पत्रकारलाई खेलाडी र प्रशिक्षकसँग खेलकुदसँग मात्र सम्बन्धित प्रश्न सोध्न चेतावनी दिएका थिए, जसमा प्रशिक्षक ग्यालेनोइले पनि टाउको हल्लाउँदै सहमति जनाएका थिए।

तर, खेलकुदमा राजनीतिको छाया प्रष्ट रूपमा देखिएको छ। अमेरिकी भिसा अस्वीकृत हुनु, खेलका क्रममा हुन सक्ने प्रदर्शनको आशंका, र टोलीको बसाइ मेक्सिकोमा राखेर खेलका लागि मात्र अमेरिका आउनुपर्ने जस्ता जटिल प्राविधिक अवरोधहरूका कारण इरानी टोली असन्तुष्ट देखिएको छ।

यिनै असहज परिस्थितिका बीच मुख्य प्रशिक्षक अमिर ग्यालेनोइले आफूलाई रोक्न सकेनन् र अमेरिकाले गरेको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गरे।

यो पनि पढ्नुहोस्

विश्वकप २०२६ को फाइनल खेल सकिएलगत्तै झडप

विश्वकप २०२६ को फाइनल खेल सकिएलगत्तै झडप

२३ घण्टा अगाडि
स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक