आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इन्क्रिप्टेड मेसेजिङ एप तयार पारिसकेको छ: अर्थमन्त्री

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
इन्क्रिप्टेड मेसेजिङ एप तयार पारिसकेको छ: अर्थमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

७ घण्टा अगाडि
प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

७ घण्टा अगाडि

काठमाडौं । नेपाल सरकारले आफ्नै सुरक्षित र इन्क्रिप्टेड मेसेजिङ एप तयार पारिसकेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले सरकारको डिजिटल रूपान्तरण अभियानअन्तर्गत यो एप विकास गरिएको जनाए ।

डिजिटल प्रविधिको विकास र सार्वजनिक प्रशासनको सुधारलाई सँगसँगै लैजाने सरकारको तयारी अन्तर्गत एप ल्याएको उनको धारणा थियो । “हाम्रो आफ्नै मेसेजिङ एप बनिसक्या छ,” उनले भने, “ह्वाट्सएप जस्तो नेपाल सरकारको आफ्नै सिक्रेट, इन्क्रिप्टेड मेसेजिङ एप पनि बनिसक्या छ; यो एउटा सानो उदाहरण मात्रै हो ।”

उक्त एपबारे उनले विस्तृतमा जानकारी भने दिएनन् । त्यस्तै सार्वजनिक प्रशासनलाई चुस्त बनाउन दरबन्दी कटौती तथा एकीकरण गर्ने र सूचना प्रविधिमा फड्को मार्ने रणनीति सरकारले लिएको उनले उल्लेख गरे ।

मन्त्री डा. वाग्लेले प्रधानमन्त्री कार्यालय मातहत रहने गरी करिब ८० जना प्राविधिक जनशक्ति सम्मिलित एक कम्पनी गठनको प्रक्रियामा रहेको जानकारी गराए ।

नेपाल सरकारका सम्पूर्ण सफ्टवेयर र आईटीसँग सम्बन्धित कामलाई सोही कम्पनीबाट एकीकृत ढंगले अघि बढाउन लागिएको उनले जानकारी गराए ।

उनले भने, “नेपालका तमाम सफ्टवेयर, आईटीका काम अब हामी सेन्ट्रलाइज्ड ढङ्गले त्यहीँबाट गर्दैछौँ । यसले गर्दा दशौँ अर्बको बचत, कार्यकुशलता र राष्ट्रिय सुरक्षा मजबुत बनाउन मद्दत पुग्नेछ ।”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक