मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कानुनभन्दा माथि राख्ने नियवाली हटाउन माग

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
कानुनभन्दा माथि राख्ने नियवाली हटाउन माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रनितिनिभिसभाका सदस्यहरुलाई संविधान र कानुनभन्दा माथि राख्ने गरी गरिएको नियवालीको प्रस्तावित व्यवस्था हटाउन सांसदहरुले एक स्वरमा माग गरेका छन्।

आइतबार संसदमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि छलफलमा भाग लिँदै ‘सांसद’ संविधान र कानुनभन्दा माथि राख्ने प्रस्तावको विरोध गरेका हुन्। प्रस्तावित नियमावलीमा सांसदका लागि नेपालको प्रचलित कानुनभन्दा माथि रहने गरी विशेषाधिकार दिने प्रस्ताव गरिएको छ।

नियम २५९ (१) मा नियमावली सांसदहरुका लागि विशेष कानुनसरह लागू हुने प्रावधान राखिएको छ। जसमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रुपमा रही विशेष कानुनसरह लागू हुनेछ।’

त्यस्तै, उपनियम (२) मा उल्लेख गरिएको छ, ‘यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारको रुपमा रहनेछ।’

यदि सभामुखलाई बुझाएको प्रतिवेदन प्रतिनिधिसभाले स्वीकार गरेमा सांसद अरु सार्वजनिक पद धारण गरेका व्यक्तिभन्दा माथिका हुनेछन् र उनीहरुले कानुनका नजरमा उन्मुक्ति पाउनेछन्। रास्वपा सांसद गणेश पराजुलीको संयोजकत्वमा गठित मस्यौदा समितिले जनप्रतिनिधिलाई जनतासँगै नपाएको विशेषाधिकारको अधिकार दिने प्रस्ताव गरेपछि विपक्षी दलका सांसदहरुले एक स्वरमा विराधे गरेका हुन्।

आइतबार नियमावली पारितका लािग दफावार छलफल भइरहेको छ। मस्यौदामाथि ३५ जना सांसदले संशोधन दर्ता गराएका थिए। आफ्नो संशोधनसहित छलफलमा भाग लिँदै सांसदहरुले प्रस्तावित व्यवस्था हटाउन माग गरेका हुन्।

राप्रपाकी सांसद सरस्वती लामाले कुनै पनि लोकतान्त्रिक मुलुकले संसदको नियमावलीलाई देशको आम नागरिक नागरिकमा लागु हुने संघीय कानुन वा ऐन सरह घोषणा नगरेको अवस्थामा नेपालमा भने विशेष कानुन नै मान्नु कुरा त्रुटीपूर्ण भएको जनाइन्।

यो पनि पढ्नुहोस्

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

१४ घण्टा अगाडि
नेकपा गठन भएको ९ महिनापछि  धनकुटामा एकता

नेकपा गठन भएको ९ महिनापछि धनकुटामा एकता

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक