आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा मनाइयाे

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा मनाइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेवाः देय् दबूले यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा बिहीबार  मनाइएकाे छ ।

भाषिक समानता र आधिकारिक भाषाहरूको मान्यताको आन्दोलनको उपलब्धिस्वरूप बागमती प्रदेशमा तामाङ र नेपाली भाषाहरूलाई प्रादेशिक भाषाको रूपमा घोषणा गरिएको थियाे ।

बागमती प्रदेश सरकारको तामाङ र नेपाली भाषाहरूलाई आधिकारिक भाषाको रूपमा घोषणाको अवसरमा  काठमाडाैं, भक्तपुर, ललितपुर, बनेपा काभ्रेपलाञ्चाेकका  नेवाः देय् दबूका पदाधिकारीहरूकाे तथा  तथा तामांग समुदायबाट समेत सांस्कृतिक झाकी सहित बाक्लाे उपस्थिति जनाइएकाे थियाे । साेही विशेष अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिइएकाे थियाे ।

भक्तपुरको दूधपाटीबाट सुरु भई दरबार क्षेत्र, दत्तात्रेय र कमलविनायक हुँदै लन्चा फल्चा (भत्क्यापाटी) सम्म प्रभातफेरी तथा र्‍याली सांस्कृतिक र्‍यालीकाे समेत आयोजना  गरिएको थियो ।

मातृभाषाको संरक्षण,  सम्बर्द्धन, भाषिक पहिचानको सम्मान र बहुभाषिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइएको हो ।

याे दिवस प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ कार्यान्वयनमा आएको दिन (वैशाख २४) लाई आधार मानी बागमती प्रदेशले २०८१ सालदेखि यो दिवस मनाउन सुरु गरेको हो ।

यो पनि पढ्नुहोस्

नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना

गैरकानुनी ढङ्गले जुत्ता, चप्पलको व्यवसाय नगर्न अनुरोध

३ मिनेट अगाडि
विश्वकपमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बन्याे

विश्वकपमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बन्याे

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक