आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यस्ताे छ मन्त्रीहरुकाे सम्पत्ति विवरण

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
यस्ताे छ मन्त्रीहरुकाे सम्पत्ति विवरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषदका सदस्यहरूले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैजसो मन्त्रीहरूसँग सम्पत्तिका रूपमा सुन पनि उल्लेख्य मात्रामा देखिएको छ।

आइतबारको सुनको मूल्य अनुसार एक तोला सुनको मूल्य २ लाख ९७ हजार छ। यस आधारमा कुन मन्त्रीसँग कति रूपैयाँ बराबरको सुन छ त?

बालेन्द्र शाह, प्रधानमन्त्री

श्रीमतीको नाममा १९० तोला सुन

आइतबारको मूल्य अनुसार- ५ करोड ६४ लाख ३० हजार रूपैयाँ

डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री

७५ तोला सुन

आइतबारको मूल्य अनुसार- २ करोड २२ लाख ७५ हजार रूपैयाँ

शिशिर खनाल, परराष्ट्रमन्त्री 

२२ तोला सुन

आइतबारको मूल्य अनुसार- ६५ लाख ३४ हजार रुपैयाँ

विराज भक्त श्रेष्ठ, ऊर्जामन्त्री

१५ तोला सुन

आइतबारको मूल्य अनुसार- ४४ लाख ५५ हजार रुपैयाँ

सुधन गुरूङ, गृह मन्त्री

८९ तोला सुन

आइतबारको मूल्य अनुसार- २ करोड ६४ लाख ३३ हजार रुपैयाँ

सुनिल लम्साल, भौतिक मन्त्री

३० तोला सुन

यो पनि पढ्नुहोस्

उपत्यकाकाे नाकामा विशेष सावधानी अपनाउन आग्रह

उपत्यकाकाे नाकामा विशेष सावधानी अपनाउन आग्रह

२ मिनेट अगाडि
नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना

गैरकानुनी ढङ्गले जुत्ता, चप्पलको व्यवसाय नगर्न अनुरोध

७ मिनेट अगाडि

आइतबारको मूल्य अनुसार- ८९ लाख १० हजार रुपैयाँ

सोविता गौतम (कानुन मन्त्री)

१५ तोला सुन

आइतबारको मूल्य अनुसार- ४४ लाख ५५ हजार रुपैयाँ

सिता बादी, महिला, बालबालिका मन्त्री

१८ तोला सुन

आइतबारको मूल्य अनुसार- ५३ लाख ४६ हजार रुपैयाँ

प्रतिभा रावल, सामान्य प्रशासनमन्त्री

२५ तोला सुन

आइतबारको मूल्य अनुसार- ७४ लाख २५ हजार रुपैयाँ

निशा मेहता (स्वास्थ्य मन्त्री)

३० तोला सुन

आइतबारको मूल्य अनुसार- ८९ लाख १० हजार रुपैयाँ

सस्मित पोखरेल (शिक्षा मन्त्री)

आमा र बुवाको नाममा अनुमानित २५ तोला सुन

आइतबारको मूल्य अनुसार- ७४ लाख २५ हजार रूपैयाँ

खडक राज (गनेश) पौडेल (पर्यटन मन्त्री)

११ तोला सुन

आइतबारको मूल्य अनुसार- ३२ लाख ६७ हजार रूपैयाँ

डा. विक्रम तिमिल्सिना (सञ्चार मन्त्री)

११.५ तोला सुन

आइतबारको मूल्य अनुसार- ३४ लाख १५ हजार ५ सय रूपैयाँ

गिता चौधरी (कृषि मन्त्री)

५ तोला सुन

आइतबारको मूल्य अनुसार- १४ लाख ८५ हजार रूपैयाँ

गौरी कुमारी यादव (उद्योग मन्त्री)

८० तोला सुन

आइतबारको मूल्य अनुसार- २ करोड ३७ लाख ६० हजार रूपैयाँ

रामजी यादव (श्रम मन्त्री)

आफ्नो र श्रीमतीको नाममा गरी ५० तोला सुन

आइतबारको मूल्य अनुसार- १ करोड ४८ लाख ५० हजार रूपैयाँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक