बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सात दिन भित्र प्रतिवेदन पेस गर्न स्वास्थ्य सचिवलाई निर्देशन

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
सात दिन भित्र प्रतिवेदन पेस गर्न स्वास्थ्य सचिवलाई निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औषधिको मूल्य वृद्धिमा देखिएको विवाद र त्यसमा विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संलग्नताबारे छानबिन गरी सात दिन भित्र प्रतिवेदन पेस गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा मन्त्रिपरिषदको कार्यालयले स्वास्थ्य सचिवलाई सो निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानूनले तोकेको प्रक्रिया पुरा नगरी औषधिको मुल्य वृद्धि गरेको भन्ने उजुरी परेपछि त्यसबारे छानबिन गरेर सात दिन भित्र प्रतिवेदन पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत २६ गते स्वास्थ्य सचिवलाई निर्देशन दिएको हो।

‘उजुरीका सम्बन्धमा के कसो भएको हो ? औषधिको मूल्य निर्धारण प्रक्रिया के हो ? उक्त प्रक्रिया पुरा गरी काम भएको हो होइन ? औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमिता भएको भए को कसको संलग्नातामा भएको हो ? सो समेतको सम्पूर्ण विषय समेत खुलाउने गरी विषयविज्ञको संलग्नतामा तीन सदस्यीय छानबिन समिति गठन गर्न निर्देशन दिइएको छ।’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

साे उजुरीपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई चैत २६ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ । औषधि उत्पादक तथा व्यवसायीसँगको मिलेमतोमा औषधिमा चर्को मूल्य वृद्धि गरिएको भन्दै आलोचना भइरहेको छ । यसबारेमा दुई दिनअघि रास्वपा सांसद राजीव खत्रीले संसदमै कुरा उठाएका थिए ।

यो पनि पढ्नुहोस्

युक्रेनका सेना प्रमुख  पदबाट बर्खास्ती

युक्रेनका सेना प्रमुख पदबाट बर्खास्ती

२२ मिनेट अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

३४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक