बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

परराष्ट्रमन्त्री मौरिसस प्रस्थान

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
परराष्ट्रमन्त्री मौरिसस प्रस्थान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल नवौँ हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिससको राजधानी पोर्ट लुइस प्रस्थान गरेका छन् । इन्डिया फाउन्डेसन आयोजक रहेको सम्मेलनको आयोजक समितिका तर्फबाट परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षी डा. एस जयशंकरले निमन्त्रणा गरेका हुन् । परराष्ट्रमन्त्री खनालको यो पहिलो विदेश भ्रमण हो, तर यो उनको औपचारिक द्विपक्षीय भ्रमण होइन ।

शुक्रबारदेखि आइतबारसम्म आयोजना हुने सम्मेलनमा परराष्ट्रमन्त्री खनालले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकर, भुटानका विदेशममन्त्री डिएन ढुंगेल, बंगलादेशका विदेशमन्त्री खालिलुर रहमान, कम्बोडियाका परराष्ट्र राज्यमन्त्री युएन खियाङ, इजिप्टका उपविदेशमन्त्री मोहम्मद अबु बक्र, मेडागास्करका परराष्ट्र मन्त्रालयकी महासचिव रजानाद्राओसा मारी लियोन्टिन, मौरिससका परराष्ट्र, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री धनञ्जय रामफुल, ओमानका विदेशमन्त्री सैयद बद्र हमद अल बुसैदी, ओमानका उपविदेशमन्त्री वलिद एलखेरैजी, साउदी अरबका परराष्ट्र तथा प्रवासी मामिलामन्त्री बेरी फाउरले सम्बोधन गर्ने कार्यक्रम छ । बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे पनि कार्यक्रममा सहभागी हुँदै छन् ।

इन्डिया फाउन्डेसनले मौरिसस सरकारसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । सम्मेलनको आयोजक समितिमै मौरिससका विदेशमन्त्री छन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले हिमाल–समुद्र पारिस्थितिक सम्बन्ध, आर्थिक विकासका लागि समुद्री सम्पर्क सञ्जालको महत्वबारे सम्बोधन गर्नेछन् । खनालले भारतीय समकक्षी जयशंकरलगायत विभिन्न मुलुकका विदेशमन्त्रीहरूसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

८ घण्टा अगाडि
आत्मदाहका घटना रोक्न माग

आत्मदाहका घटना रोक्न माग

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज प्रतिनिधिसभा बैठक बस्दै

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

फ्रान्सेली मुख्य प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक