मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ड्यानियल लि लेनी नागरिक अभिनन्दित

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
ड्यानियल लि लेनी नागरिक अभिनन्दित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं । दीक्षा फाउन्डेशनको वार्षिक भेटघाट कार्यक्रम आइतबार काठमाडौंको वालुवाटारमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शोश्रीन शर्माको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कार्यकारी सदस्य दिनेश राज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी, विशिष्ट अतिथिका रूपमा ‘वर्ल्ड वाइड गोट प्रोजेक्ट नेपाल’ (WWGPN) का संस्थापक ड्यानियल लि लेनी र इसिमोड (ICIMOD) का प्रतिनिधि किलियन उइवर लगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रबुद्ध महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका प्रतिनिधि माधब कुमार धमलाले उपस्थित सम्पूर्ण महानुभावहरूलाई मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।

सो अवसरमा संस्थाकी प्रतिनिधि आश्मा के.सी. ले यो वर्ष २०८२ सालमा धादिङ, काभ्रे, काठमाडौं, गोरखा र तनहुँ लगायतका जिल्लाहरूमा सञ्चालन गरिएका विभिन्न सामाजिक गतिविधिहरूका बारेमा विस्तृत जानकारी गराउनुभयो। संस्थाले विगत लामो समयदेखि सहयोग गर्दै आएका विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै सन्तोषी थापाले दीक्षा फाउन्डेशनसँगको आफ्नो अनुभव र संस्थाले शैक्षिक यात्रामा पुर्‍याएको सहयोगका बारेमा चर्चा गर्नुभएको थियो। कार्यक्रमको विशेष क्षणमा विगत ३ दशकदेखि नेपाल र नेपाली कृषक तथा समुदायमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै ड्यानियल लि लेनीलाई कदर पत्रसहित विशेष सम्मान गरिएको थियो। उहाँले यस संस्थाका विभिन्न कार्यक्रमहरूमा समेत महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आउनुभएको छ।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आफ्नो मन्तव्यमार्फत संस्थालाई बधाई तथा शुभकामना दिएको उक्त कार्यक्रममा प्रमुख अतिथि दिनेश राज सापकोटाले धन्यवाद एवं शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा सभापति एवं संस्थाका अध्यक्ष शोश्रीन शर्माले उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। संस्थाका सचिव सन्तोष धमलाले कार्यक्रमका बारेमा मिडियालाई जानकारी गराउनुभएको थियो।

 

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

करेन्ट लागेर मृत्यु

४ घण्टा अगाडि
एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक