बिहि, चैत्र १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

नरैनापुर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ दिन अगाडि
Reading Time: 1 min read
0
नरैनापुर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 नेपालगन्ज/नरैनापुर गाउँपालिका बाँकेको चालु आ.ब. २०८२/०८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ ।
नरैनापुर गाउँपालिकाको आयोजनामा नरैनापुर ४ रंगशालामा सम्पन्न सुनुवाईमा सरोकारवाला र सुनुवाईका सहभागिहरु बिच भएको दोहोरो प्रश्नोत्तर पश्चात ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा पालिका भित्र रहेका गुरुकुल पाठशालाको सुधारका लागि शिक्षा समिति मार्फत निर्णय गरि कार्यपालिकामा पठाउने, पालिका भित्र सञ्चालीत बिद्यालयहरुमा ब्यवस्थापन समिति चयन गर्दा सबै अभिभावकलाई जानकारी नहुने गरेको भन्ने गुनासो आएकाले आगामी दिनमा सार्वजनिक सुचनागरी ब्यवस्थापन समिति चयन गर्ने, नरैनपुर ४ मा निर्माण सम्पन्न खानेपानी ट्यांकी सञ्चालनका लागि आवश्यक पहल गर्ने, पालिकाको योजनामा रहेका धारा तथा बोरिंग आवश्यकताको आधारमा यथासक्य वितरण कार्य शुरु गर्ने, पालिका भित्र सडक निर्माण गर्दा नाला ब्यवस्थापन अनिवार्य गर्ने, योजनाको प्रभावकारी अनुगमन गर्ने र सडक अतिक्रमणका कारण दूघर्टना बढीरहेकाले अतिक्रमण हटाउन आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
सुनुवाईमा बास नेपालका निर्देशक हेमराज भट्टले सुनुवाईको उद्धेश्यसँगै सुनुवाई पूर्व गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा गरेका थिए भने पालिकाले चालु आर्थिक बर्षमा गरेका क्रियाकलापहरुको प्रगति प्रतिबेदन नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज वलीले प्रश्तुत गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले सहजिकरण गरेको सुनुवाईमा स्वागत नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मी कान्त मिश्राले गरेका थिए । सुनुवाईमा प्रश्न, जिज्ञासा राख्ने सहभागिहरुले गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई गरी पालिकाको प्रगतिको बारेमा जानकारी गराउनुका साथै प्रश्नोत्तरको अवसर प्रदान गरेकोमा खुसी ब्यक्त गरेका थिए ।
पालिकाको समग्र विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, लक्षित बर्ग उत्थान कार्यक्रम लगायतका बिषयमा सहभागिहरुले खुलेर प्रश्न राखेका थिए भने सहभागिको प्रश्नको उत्तर जवाफदेहि बक्ताको रुपमा आसिन जनप्रतिनिधि र कर्मचारीले दिएका थिए । सुनुवाईमा १६० बढीको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

कम्बोडियामा पक्राउ अभियुक्तमाथि अनुसन्धान सुरु

विचौलिया व्यवसायी दीपक भट्ट पक्राउ

१ घण्टा अगाडि
सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

पारस शाहमा अस्पताल भर्ना

सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल

नेकपाबाट सम्बोधन वर्षमान पुनले सम्बोधन गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक