काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति बैठक सुरू भएकाे छ ।
आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक प्रवक्ता मनिष झाले जानकारी गराए ।
लगत्तै संसदीय दल बैठक पनि बस्नेछ । बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दल नेता चयन गर्नेछ ।
बालेन भोलि प्रधानमन्त्री हुनेछन् ।
भोलि नै शपथको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।


