बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुशीलाले प्रयोग गरेको कुर्सीमा नबस्न बालेनलाई सल्लाह

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
विवादास्पद गिरिबन्धु टी-स्टेटको क्षेत्रमा प्रचण्डको मार्चपास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्रधानमन्त्री हुने तयारी भइरहँदा बालेन्द्र शाहका ज्योतिषी प्रधानमन्त्री कार्यालय पुगेर सुझाव दिएका छन् । मंगलबार पुगेका उनले वास्तुशास्त्रका बारेमा अध्ययनपछि सुझाव दिएका हुन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीले प्रयोग गरेको कुर्सीमा नबस्न बालेनलाई सल्लाह दिएका छन् । साथै, टेबुल-कुर्सीको दिशा बदल्नसमेत सुझाव दिएका छन् । बिहीबार पनि बालेननिकट पण्डित आएर प्रधानमन्त्री कार्यालयको अवलोकन गरेका छन् ।

भोलि २:१५ मा प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने समय तोकिएको छ । नयाँ प्रधानमन्त्री आउने भएपछि कार्यालय परिसरको सरसफाइ गरी चिटिक्क पारिएको छ । बाहिरी भवनमा लत्रिएका गुजुमुज्ज तारहरू व्यवस्थित बनाइएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ‘प्रधानमन्त्री बालेन्द्र शाह’ लेखिएको नेमप्लेटसमेत ल्याइसकिएको छ ।

यो पनि पढ्नुहोस्

पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

३ मिनेट अगाडि
एफएओसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन नेपाल इच्छुक

एफएओसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन नेपाल इच्छुक

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक