आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तिरसमा आधारित जय बाघ भैरव म्यूजिक भिडियाे सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
भक्तिरसमा आधारित जय बाघ भैरव म्यूजिक भिडियाे सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साहित्यकार एवम कलाकार नरेनमान मर्हजनको भक्तिरसमा आधारित जय भैरब म्यूजिक भिडियो  सार्वजनिक भएको छ ।

कीर्तिपुर नगरप्रमुखको प्रमुख आतिथ्यत्यतामा गत शुक्रबार कीर्तिपुर वडा नं १ को प्रजादबूमा म्यूजिक भिडियो बनाउनमा सहयोग गर्नेहरूलाइ  सम्मान गरिएको थियो ।

कलाकारहरूमा वरिष्ठ नायिका हिसिला महर्जन, वरिष्ठ नायिका अर्नेश्वरी शिल्पकार, वरिष्ठ कलाकार श्यामसुन्दर शिल्पकारहरूको प्रमुख अभिनय रहेको थियो ।

म्यूजिक भिडियोका गीतकार, रचनाकार, अवधारणा र पटकथा नरेनमन ९नरेनमान० हुन् । गायकहरूमा नरेनमन ९नरेनमान० कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, दिपा महर्जन, रत्न शोभा महर्जन, रानीशोभा महर्जन सरोजकुमार महर्जन रहेका छन् । साथै संगीत संयोजकहरू जीवित महर्जन रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ सुरेन्द्र श्रेष्ठ, सुर मेलोडी स्टुडियो गरेको थियो ।

सो म्यूजिक भिडियो बनाउनका लागि आर्थिक सहयोग गर्नेहरू, कलाकारहरु तथा गुँदे दापाः खलः, ध्यो ध्वाखाः दापा खलः, मानत्वाः आखा खलः तथा तुंझ्वः  दबूझ्वः आखः खलःका सदस्यहरूलाई खाँडा ओढाएर सम्मान गरिएको थियो ।

 

यो पनि पढ्नुहोस्

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

१ दिन अगाडि
चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा

चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक