सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एभरेस्ट भक्तपुर स्कुलकाे १६औँ ‘ओपन डे’ सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
एभरेस्ट भक्तपुर स्कुलकाे १६औँ ‘ओपन डे’ सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । एभरेस्ट भक्तपुर स्कुलले आफ्नो १६औँ ‘ओपन डे’ कार्यक्रम शनिबार सम्पन्न गरेको छ। भक्तपुर नगरपालिका–२ मिबाछेँस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक–प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले स्वागत मन्तव्यसहित विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका सभाध्यक्ष भक्त राजभण्डारी तथा प्रमुख अतिथि भक्तपुर नगरपालिका उपमेयर रजनी जोशी रहनुभएको थियो भने विशेष अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र एभरेस्ट जन्मदिन कोषका सद्भावनादूत डा. तोयानाथ खनालको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयले सञ्चालन गर्दै आएका शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूको बारेमा जानकारी दिइएको थियो। संस्थापक–प्रिन्सिपल राजभण्डारीका अनुसार वि.सं. २०६६ सालमा स्थापना गरिएको एभरेस्ट जन्मदिन कोष मार्फत हालसम्म देशका ३२ जिल्लाका ३५ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना तथा विस्तारका लागि सहयोग पुर्‍याइएको छ।

विद्यालयले विद्यार्थीहरूमा सकारात्मक मूल्य र संस्कार विकास गर्न बुद्ध पूर्णिमामा मुठीदान, दसैंमा जमरा राख्ने अभ्यास, कुकुर तिहार, म्हः पूजा, आमाको मुख हेर्ने तथा बुवाको मुख हेर्ने कार्यक्रम, हजुरबुवा–हजुरआमासँग नाति–नातिनी कार्यक्रम, कलर डे र जङ्गल पदयात्रा जस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ।

यसैगरी विद्यालयले काठमाडौँ विश्वविद्यालय, अर्ली चाइल्डहुड एजुकेशन सेन्टर, डिजी स्कुल, कर्खाना तथा न्यतपोल लगायत संस्थासँग सहकार्य गर्दै शिक्षक तथा अभिभावकका लागि विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।

कार्यक्रममा प्लेग्रुपदेखि कक्षा ३ सम्म अध्ययनरत ४४१ जना विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। विद्यालयका अनुसार यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता तथा प्रस्तुति क्षमताको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाबाट आयोगमा सिफारिस भएका ५७ नाम (कलस्टरसहित)

१ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविविरुद्ध आज सुनुवाइ हुँदै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जना पक्राउ

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

सरकार गठन गर्न १० दिन लाग्ने

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक